Dharan Football Club

Dharan Football Club

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dharan Football Club, Sports Team, sunsari, Dharan.

28/08/2026

जनै पूणिमा तथा रक्षा बन्धनको हार्दिक शुभकामना !

17/08/2026

नाग पञ्चमीको हार्दिक शुभकामना !

16/08/2026
08/08/2026

यस धरान फुटबल क्लबका सदस्य तथा कोच श्री हेम गुरूङ्ग
ज्युको जन्म दिनको सुखद उपलक्ष्यमा सु-स्वास्थ्य दिर्घयु एवम उत्तोरउत्तर प्रगतिको शुभकामना व्यक्त गर्द्छौ ।
धरान फुटबल क्लब परिवार

31/07/2026

साउन १५ खिर खाने दिन को सम्पुर्णमा हार्दिक शुभकामना । 🙏

29/06/2026

धरान हङकङ मञ्चको १२औ अधिबेशन द्वारा अध्यक्ष पदमा निर्वाचित हुनुभएका श्री संजोग राई लगायत नव नियुक्त सम्पुर्ण कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु ज्यु हरुमा हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं।

25/06/2026

जिल्ला खेलकुद विकास समिति सुनसरीको अध्यक्षमा नियुक्त हुनु भएकोमा केशब कार्की ज्युलाई हार्दिक बधाई ज्ञापन गर्दै वहाँको कार्यकालको सफलताको कामना गर्दछौं।

Want your business to be the top-listed Gym/sports Facility in Dharan?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Sunsari
Dharan