Limbu Chowk FC

Limbu Chowk FC

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Limbu Chowk FC, Sports Team, Dharan.

06/01/2026

यस limbu Chowk FC का सदस्य श्री Saugat Rai ज्यू लाई वैदेशिक यात्राको साथै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौँ।

Photos from Limbu Chowk FC's post 30/08/2025
Photos from Sagarmatha Yuwa Club's post 12/02/2025
12/02/2025

हाम्रो लिम्बु चोक युवा क्लबको शूभचिन्तक हाल FINLAND मा रहनु भएको श्रि Parbat Sen Waling Rai जयुले रु १०,००० आथिक सहयोग गरिदिनु भएकोमा यहाँलाइ समपुण कलबको तफबाट धन्यबाद तथा दिघायु सवासथको कामना गदछौ

11/02/2025

Happy birthday 🎈🎂

09/02/2025

हाम्रो धरान ११ मा हुन गइरहेको वडाध्यक्ष रनिङ कप खेल तालिका.... ढिलो प्रकाशन भएकोमा हामी माफ गरिदिनु होला 🙏🙏

02/01/2025

हाम्रो यस लिम्बु चोक युवा कलबलाई माया गरेर हाम्रा दाजु Alin limbuले रु ५००० आथिक सहयोग गरिदिनु भएकोमा समपूर्ण कलबको तफबाट धन्यबाद व्यक्त गदछौ |

31/12/2024

हाम्रो यस लिम्बु चोक युवा कलबलाइ माया गरेर Sanju बि.क जयुले रु.४३४० सहयोगी गरिदिनु भएकोमा हामि सम्पुण कलबको तफबाट धन्यबाद व्यक्त गदछौ |

Want your business to be the top-listed Gym/sports Facility in Dharan?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Dharan