23/12/2025
Koshi Province Football Association का उपाध्यक्ष साथै केपिलासगढी गा.पा.प्रमुख श्री Samir Rai ज्युलाई जन्मदिनको हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।🎁🎆🎉
Official page
23/12/2025
Koshi Province Football Association का उपाध्यक्ष साथै केपिलासगढी गा.पा.प्रमुख श्री Samir Rai ज्युलाई जन्मदिनको हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।🎁🎆🎉
05/11/2025
Koshi Province Football Association का सदस्य श्री Anurodh Thapa ज्युलाई जन्मदिनको हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।🎁🎆🎉
04/11/2025
कोशी प्रदेश प्रीमियर लिगको विजेता र उपविजेता #गाईघाट_फुटबल_क्लब र #देउराली_फुटबल_क्लब लाई ANFA ले संचालन गर्न लागेको मा राम्रो खेल प्रदर्शन साथै कोशी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय लिगमा छनोट हुन हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।
28/09/2025
सिस्नेरी एकेडेमीमा पहिरोको कारणले बित्नु भएका ६ जना खेलाडीहरु आज पहिलो पुन्यतिथि रहेको हुँदा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ।
कोशी प्रदेश फुटबल संघ (परिवार)
07/08/2025
नेपाल महिला राष्ट्रिय फुटबल टोलीले FIFA वुमेन्स वर्ल्ड र्याङ्किङमा १३ स्थान उक्लेर ऐतिहासिक रूपमा ८७औं स्थान हासिल गरेको छ। यो नेपालको अहिलेसम्मको सबैभन्दा उच्च स्थान हो। यस प्रगतिको प्रमुख कारण AFC Women’s Asian Cup क्वालिफायर्समा श्रीलंका र लाओसलाई पराजित गर्नु र उज्बेकिस्तानसँग ड्र गर्न सफल हुनु हो ।
04/08/2025
SAFF U-17 CHAMPAIONSHIP-2025 कोशी प्रदेश स्तरीय छनोट कार्यक्रममा छनोट हुन सफल भएका खेलाडी ज्युहरुलाई केन्द्रिय स्तरियको छनोटको लागि सबै खेलाडीहरुलाई कोशी प्रदेश फुटबल संघको तर्फबाट हार्दिक बधाई तथा अग्रिम शुभकामना व्यक्त गर्दछौं ।
केन्द्रिय स्तरिय छनोट कार्यक्रम
स्थान :- हेटौंडाको गौरीटार खेल मैदान (मकवानपुर, बागमती प्रदेश)
मिति :- २०८२ साउन २४ देखि २७ गते सम्म
03/08/2025
ANFA र कोशी प्रदेश फुटबल संघको सहकार्यमा FIFA Safe Guarding Session मा कोशी प्रदेशका विभिन्न जिल्लाका प्रतिनिधि सहभागी गरि संचालन भएको छ ।
27/07/2025
SAFF U-17 CHAMPAIONSHIP-2025 कोशी प्रदेश स्तरीय छनोट कार्यक्रममा कोशी प्रदेशका १३ जिल्ला बाट ३०९ जना खेलाडी भाइहरु आउने हुने सबै खेलाडी ज्युहरुलाई प्रदेश स्तरीय छनोटमा पर्न हुन अग्रिम शुभकामना व्यक्त गर्दछौं ।
21/07/2025
SAFF U-17 CHAMPAIONSHIP-2025 मा नेपाली राष्ट्रिय यु-१७ पुरुष फुटबल टिम सहभागी हुने भएको अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा जानकारी प्राप्त भए अनुसार सुनसरी जिल्लाको एन्फा एकेडेमी धरानमा कोशी प्रदेश स्तरीय छनोट कार्यक्रम निम्न मिति स्थान समयमा हुनेछ ।
आवश्यक कागजात
१) जन्म मिति (Between 1st January 2009 to 31st December 2011) २०६५ पौष १७ गते देखि २०६८ पौष १६ गते भित्रको जन्म भएको हुनु पर्नेछ ।
२) जन्मदर्ताको प्रमाणपत्र, नाबालकको परिचय पत्र, नागरिकता वा पासपोर्ट अनिवार्य साथमा ल्याउनु पर्नेछ ।
कार्यक्रम
मिति:-२०८२ साउन ११ र १२ गते
समय:- बिहान ठिक ८:०० बजे देखि
स्थान:- एन्फा एकेडेमी, धरान (धरान-१७,सुनसरी)
सम्पर्क व्यक्ति
केशव कार्की :- 9820755151
श्याम मानन्धर :- 9862040406