Aakash Bhairab Club(A.B.C)

Aakash Bhairab Club(A.B.C)

Share

A club of Dhulikhel, kavre which involves in Social Service,Sports ,Music, Art, cultural programs, and different programs.

We have cultural instrument band.Well recognize Football team since 2000 A.D.National Rugby team,we manage jatras in dhulikhel. आकाश भैरब कल्ब धुलिखेल मा रहेका युवा हरुको एउटा क्लब हो। जस्ले समाज मा हुने बिभिन्न चाड पर्ब , खेलकुद, सामाजिक कार्य आदी हरुमा कृयाशिलता का साथ आफ्नो कार्य गरिरहेको छ।

Photos from Aakash Bhairab Club(A.B.C)'s post 31/08/2026

#घिङ्गताङ मुनि नाचँ २०८३

31/08/2026

#संख्याले हइन समर्पण र निरन्तरताले संस्कार र संस्कृति जगेरणा गर्दछ।
घिङ्गताङ मुनि नाचँ।

26/08/2026

Happy birthday Mr. Ananda Sagar advisor of our club & wish u a sound health and bright year ahead.

26/08/2026

हे भगवती माता, तिम्रो दिव्य शक्ति र कृपाले देशमा आइपरेका सम्पूर्ण संकट, विपत्ति र बाधाहरूको नाश होस्।

17/08/2026

नेपाली साहित्यका प्रख्खर सर्जक,जनकवि दुर्गालाल श्रेष्ठको निधनको खबरले मर्माहत बनाएको छ।
​'फूलको आँखामा फूलै संसार-काँडाको आँखामा काँडै संसार' र 'सयथरी बाजा एउटै ताल-सयथरी गोडा एउटै चाल' जस्ता सयौं कालजयी रचनामार्फत उहाँले हाम्रो मनमा कहिल्यै नमेटिने छाप छाड्नुभएको छ। उहाँ अब भौतिक रूपमा हामीमाझ नरहे पनि उहाँका अमर गीत र कविताहरू सधैँ गुञ्जीरहनेछन् ।
​काव्य कला क्षेत्रमा उहाँले पुऱ्याउनुभएको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दै जनकवि दुर्गालाल श्रेष्ठ प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।
​शोकाकुल परिवारजन तथा साहित्यानुरागीहरूमा गहिरो समवेदना व्यक्त गर्दछु।

15/08/2026

Happy Birthday to our club Board member Bikesh Shrestha. Wishing you many happy returns of the day.

01/08/2026

Photos from Aakash Bhairab Club(A.B.C)'s post 01/08/2026

A memorable day celebrating the Annual General Meeting and 25th Silver Jubilee of Aakash Bhairab Club.

The program featured the announcement of the Board of Directors and newly elected committee members, followed by a refreshment session that brought members and wish wishers together.

31/07/2026

निर्विरोध निर्वाचित हुनु भएकोमा सम्पुर्ण कार्यसमितिमा हार्दिक शुभकामना।
राम योगल
निर्वाचन संयोजक

Want your business to be the top-listed Gym/sports Facility in Dhulikhel?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Chochhee Tole
Dhulikhel