⚽🏆 अन्तर पालिका स्तरीय दोलखा–रामेछाप जिल्ला फुटबल प्रतियोगिता 🏆⚽
जिरीमा जारी प्रतियोगिताअन्तर्गत
फाइनल खेलमा जिरी नगरपालिका ले कालिन्चोक गाउँपालिका लाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी भएको छ ।
🥇 प्रथम : जिरी नगरपालिका
🥈 द्वितीय : कालिन्चोक गाउँपालिका
उत्कृष्ट खेल प्रदर्शनका लागि
दुबै टिमलाई हार्दिक बधाई ! 👏🔥
゚ ゚viralシfypシ゚viralシalシ
Dream Team Singati
Welcome to Official Page of Dream Team Singati⚽️🏆. #One Team_One Dream! Team of all's dream
Calm. Composed. Goal. ⚽Husen Basnet
゚ ゚viralシfypシ゚viralシalシ
04/01/2026
FINAL WAR. NO MERCY. ⚔️🔥
゚ ゚viralシfypシ゚viralシalシ
04/01/2026
जिरीमा जारी अन्तर पालिका स्तरीय दोलखा-रामेछाप जिल्ला फुटबल प्रतियोगितामा कालिन्चोक गाउँपालिकाले हाट्डाडा बोइज क्ल्ब लाई सेमिफाइनल खेलमा ३-० ले पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।
゚viralシfypシ゚viralシalシ ゚
03/01/2026
जिरीमा जारी अन्तर पालिका स्तरीय दोलखा-रामेछाप जिल्ला फुटबल प्रतियोगितामा कालिन्चोक गाउँपालिका समूह विजेता हुदै सेमिफाइनल प्रवेश गरेको छ । दोश्रो खेलमा गोकुलगंगा गाउँपालिकालाइ ५-० ले पराजित गर्न सफल भएको छ । सेमिफाइनल खेल भोलि ११:३० मा हुनेछ।
゚viralシfypシ゚viralシalシ ゚
02/01/2026
⚽️ शुभकामना कालिन्चोक गाउँपालिका फुटबल टिम! ⚽️
दोलखा-रामेछाप जिल्ला स्तरीय अन्तरपालिका 9 A Side पुरुष फुटबल प्रतियोगितामा कालिन्चोक गाउँपालिकाको टिमले देखाएको खेल भावना, अनुशासन र जुझारुपन गर्वको विषय बनेको छ।
जिरी नगरपालिकासँग भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा १–१ को बराबरी नतिजा निकाल्दै टिमले आफ्नो क्षमता प्रमाणित गरेको छ। 👏
आगामी खेलहरूका लागि
💪 आत्मविश्वास
🔥 ऊर्जा
🏆 र सफलताको कामना
कालिन्चोक गाउँपालिका फुटबल टिमलाई हार्दिक शुभकामना!
खेल्दै जानुहोस्, जित्दै जानुहोस्।
゚
01/01/2026
✨Happy New Year 2026✨
゚ ゚viralシfypシ゚viralシalシ
25/12/2025
भिमेश्वोर नगरपालिका वडा.न.५ द्वारा आयोजित वडा अध्यक्ष कप तेस्रो जिल्ला ब्यापी मा.वि. स्तरिय छात्र फुटबल प्रतियोगितामा सहभागी हुनको लागि दोलखा जिल्ला भरिका सम्पुर्ण माध्यमिक विद्यालयहरुलाई अनुरोध गरिन्छ ।
゚ ゚viralシfypシ゚viralシalシ
25/12/2025
दोलखा उदयोग वाणिज्य संघ ,सिङ्गटि शाखाको आयोजना एक दिने कृषि प्रदर्शनी मेला सिङ्गटिमा
तस्बिर :-जग्नाथ गिरि
゚ ゚viralシfypシ゚viralシalシ
25/12/2025
🎄 Merry Christmas to all our lovely followers! Thank you for your love & support ✨
゚viralシfypシ゚viralシalシ ゚
22/12/2025
स्वास्थ्य जस्तो संवेदनशील स्थानमा तोडफोड—यस्तो व्यवहार राम्रो होइन।
गौरीशंकर–५ सुरीस्थित स्वास्थ्य केन्द्रमा तोडफोड
दोलखा — गौरीशंकर गाउँपालिका–५ सुरीस्थित सुरी प्राथमिक स्वास्थ्य केन्द्र (PHC) मा आइतबार राति ९:३० बजे केही व्यक्तिहरूले मादक पदार्थ सेवन गरी तोडफोड गरेका छन्। घटनामा स्वास्थ्य केन्द्रका सामग्रीमा क्षति पुगेको छ भने रात्रि सेवामा रहेका स्वास्थ्यकर्मीमाथि समेत आक्रमणको प्रयास भएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अनुसार सीसीटीभीमार्फत संलग्नको पहिचान भइसकेको र कानुनी कारबाही अघि बढाइने छ।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Telephone
Website
Address
Singati
Dolakha