Nawalpur Football Academy

Nawalpur Football Academy

Share

Be Strong And Never Give Up

Photos from Nawalpur Football Academy's post 13/01/2026

८अ‌ौं मेयरकप फुटबलको खेल तालिका 😍

01/01/2026

,Happy New Year 2026 😍⚽️🇳🇵

26/12/2025

पौष दोश्रो हप्ता देखि हुने भनेको घोराही मेयर कप अन्ततः माघ ०४ गते देखि हुने पक्का भएको छ ! टीमलाई चाहिने जर्सी र जर्सी प्रिन्टको सम्पुर्ण काम अब नवलपुरमा पाउन सक्नु हुनेछ !
**प्रिन्टघर नवलपुर दाङ**
९८६६९८९१६६

22/12/2025

घोराही ८अ‌ौं मेयरकप यहि पौष महिनामा शुरू हुने … सबै वडाले तयारी थाल्नुस है 🙏⚽️🇳🇵

Photos from Nawalpur Football Academy's post 20/12/2024

घोराहीमा ७ अ‌ौं मेयरकप फुटबल शुरू 😍⚽️🇳🇵

11/09/2024

घोराही उपमहानगरपालिका १९ वटा भित्रका कोहि फुटबल प्रशिक्षक बन्न चाहनुहुन्छ ? सुचना पढेर सम्पर्क गर्नुहोस 🙏🇳🇵⚽️😍

Photos from Nawalpur Football Academy's post 11/07/2024

दाङ जिल्ला हालै सम्पन्न एन्फा "ए डिभिजन लिग २०८१" मा सहभागी यस नवलपुर फुटबल एकेडेमी घोराही १८ नवलपुर दाङलाई मनै देखि सक्दो सहयोग,समर्थन र माया गर्नुहुने सम्पुर्ण सहयोगी हातहरूलाई धन्यवाद 🙏😍⚽️🇳🇵
आगामी दिनहरूमा पनि यसरी नै मनै देखि साथ सपोर्ट अनि मायाको अपेक्षा गर्दछौ 🙏 जय फुटबल,जय नवलपुर एफ ए ⚽️🇳🇵

23/06/2024
Photos from Nawalpur Football Academy's post 22/06/2024

दाङ जिल्ला ए डिभिजन लिग २०८१ मा सहभागी नवलपुर फुटबल एकेडेमीका खेलाडीहरू 😍⚽️🇳🇵

Want your business to be the top-listed Gym/sports Facility in Ghorahi?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Ghorahi