02/10/2025
विजया दशमी २०८२ को पावन अवसर मा देश तथा विदेश मा रहनुहुने सम्पूर्ण मा हार्दिक मंगलमय सुभकामना व्यक्त गर्दै सबै मा कुशल मंगल को कामना व्यक्त गर्दछौं ।
युनाइटेड युथ क्लव थालाजुङ
21/09/2025
सूचना सूचना सूचना
गोरखा को खेलकुद विकास मा टेवा पुर्याउने उद्देश्यले ले ``स्वास्थ्य को लागि खेलकुद युवा को लागि खेलकुद'' भन्ने उद्देश्य ले हरेक वर्ष आयोजना हुँदै आएको खुल्ला दशैं रनिङ कप को १७ औं संस्करण यस क्लब को खेलकुद मैदान स्थारुन्नती को काम ले गर्दा यो वर्ष आयोजना गर्न असमर्थ भएकाले सो निर्णय ले सम्पूर्ण खेलाडी क्लब दर्शक महानुभाव र सहयोगी हाथ हरु प्रति पर्न गएको असुविधा प्रति हामी सम्पूर्ण युनाइटेड युथ क्लब परिवार क्षमा प्रार्थी छौं साथै आगामी वर्ष बाट दशैं रनिङ कप को संस्करण नियमित रूप मा आयोजना गरिने जानकारी गराउँदछौं।
18/07/2025
यस क्लब का संस्थापक अध्यक्ष श्री राजकुमार गुरुङ ज्यू को ममता मई पिता साथै यस क्लब का सल्लाहकार एबम् समाजसेवी श्री धन बहादुर गुरुङ ज्यू को आशमाहिक निधन को खबर ले हामी स्थब्ध भएका छौ वहाँ को आत्मा स्वर्ग मा बास होस साथै शोक संतब्ध परिवार मा धैर्य धारण गर्ने शक्ति प्रदान होस । हार्दिक श्रदान्जली 🌺
युनाइटेड युथ क्लब परिवार
22/06/2025
गोरखा को सान सिरानचोक ०२ सिउरेनी को छोरा जितेन्द्र गुरुङ (जिदान) लाई आज हाम्रो सहयोग को अत्यन्तै आवस्यकता परेको महसुस गर्दै सम्पूर्ण मा भोटिङ गर्नु भई सहयोग गर्दै गोरखा को सान उच्च राख्नुहुन हार्दिक अनुरोध गर्दछौं। 🙏
03/05/2025
गोरखा सिरानचोक हुँदै भच्चेक जाने बाटो तारेपहरामा सडक निर्माण कार्य भइरहेको हुँदा कृपया चित्रे पोखरी बाट माथिल्लो पाम राम्चे हुँदै जाने वैकल्पिक मार्ग प्रयोग गर्नु भई सचेत नागरिक को परिचय दिनुहुन हार्दिक अनुरोध गर्दछौ ।
23/01/2025
युनाइटेड युथ क्लव थालाजुङ का सदस्य श्री अमृत सिर्मल ज्यू को आज पर्न गएको सुभ जन्म दिनको असीम शुभकामना व्यक्त गर्दछौं।
23/01/2025
With Sports Gorkha – I'm on a streak! I've been a top fan for 3 months in a row. 🎉
20/01/2025
यस क्लव का पूर्व अध्यक्ष एबम् सक्रिय सहयोगी व्यक्तित्व श्री रामकुमार गुरुङ ज्यू र वहाँ को धर्म पत्नी कुमारी गुरुङ ज्यू को घरमा सुपुत्र को जन्म भएको हुँदा हार्दिक शुभकामना व्यक्त गर्दै सुखमय जीवन को कामना गर्दछौं।
04/01/2025
लम्जुङ्ग को सान नेपाल को गौरव अनि प्रतिष्ठित ३२ औं त्रिवेणी कप २०८१ को अंतिम दुई मा आफ्नो स्थान सुरक्षित गर्न सफल APF र BYC क्लव लाई जीत को अग्रिम शुभकामना व्यक्त गर्दै आयोजक प्रति आयोजना सफलता पूर्वक सञ्चालन गर्नु भएकोमा हार्दिक धन्यवाद प्रकट गर्दछौं।