05/10/2026
🏆 बाढीपीडित सहयोगार्थ दोस्रो सामना कप ⚽️
हाम्रो च्याङ्ली स्पोर्ट्सले पहिलो खेलमै बालिफाटलाई १–० गोलले पराजित गर्दै प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ। ⚽️🔥
आगामी खेलका लागि सम्पूर्ण खेलाडीहरूलाई हार्दिक शुभकामना! ❤️⚽️
जय च्याङ्ली! 💙