Bhumlichok Youth Club - BYC

Bhumlichok Youth Club - BYC

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bhumlichok Youth Club - BYC, Sports Team, Tomandanda, Gorkha.

20/03/2024

Invite ♥️🙏🙏

Photos from Bhumlichok Youth Club - BYC's post 24/10/2023

छैटौ भैरवी कप फुटबल प्रतियोगिता २०८०... २०८०-०७-०४ वाट सुरु भई २८ टीमको सहभागितामा प्रतियोगिता संचालनको क्रममा आज ७ गते वडा दशैको दिन स्थगित गरि भोलि ८ गत्ते पुन सुरु गरि ९ गते समापन गरिने जानकारी गराइन्छ।

04/09/2022

भैरवी कप 2079 दशै अगाडि

04/09/2022

"भैरवी कप 2079”
2079-06-13

26/09/2021

भैरवी कप 2078 दशै अगाडि

26/09/2021

"भैरवी कप 2078"

29/09/2019

👉✊

14/10/2018

नेपालीहरुको माहान् पर्व बडा दशैको उपलक्ष्यमा यस भुम्लिचोक युवा क्लब BYC (गण्डकी गाँउपालिका 6 ) भुम्लिचोकद्धारा आयोजना गर्न गइरहेको "भैरवी कप फुटबल प्रतियोगिता 2075" मा तपाईको क्लबको उत्साहाजनक सहभागिताको अपेक्षा गर्दछौ ।

समय र स्थान :-
मिति – 2075-07-03 गत्ते
स्थान – भैरवीटार 6गण्डकी गाँउपालिका, गोरखा
समय – बिहान 10 बजे

पुरस्कारहरु :-
प्रथम – नगद रु 60000ट्रफी, मेडल र प्रमाण–पत्र
द्धितिय – नगद रु 40000 ट्रफी ,मेडल र प्रमाण–पत्र
साथै उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता र ,प्रमाण–पत्र र मेडल प्रदान गरिने छ ।

प्रतियोगितामा सहभागिहरुले पालना गर्नु पर्ने नियमहरु
१. दर्ता शुल्क रु 5000 मात्र लाग्ने छ ।
२. खेलाडी सङ्ख्या 9+3 हुनुपर्ने छ ।
३. टिम दर्ता असोज 03 गत्ते भित्र गरिसक्नु पर्ने छ ।
४ . खेल ट्राई सिटको आधारमा खेलाइने छ ।
प्रायोजक – LR Construction
सह–प्रयोजक – महादेव भैरवी कन्स्ट्रक्सन प्रा लि, पोखरा
सम्पर्क – ९८४९९०६८२५, ९८५१०७२३८६, ९८६०९८५९५९,
आयोजक
भुम्लिचोक युवा क्लब BYC

28/10/2017
Photos from Bhumlichok Youth Club - BYC's post 07/10/2017

BYC Winner

Want your business to be the top-listed Gym/sports Facility in Gorkha?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Tomandanda
Gorkha
VM2F+W67

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00