03/10/2026
🏃♂️🇳🇵 १२औँ लिगलिग दौड हुँदैछ! 🏃♀️
ऐतिहासिक लिगलिगकोटको पहिचान, गौरव र परम्परालाई निरन्तरता दिँदै १२औँ लिगलिग दौड आगामी असोज २९ गते आयोजना हुँदैछ।
इतिहास, संस्कृति र खेलकुदको उत्सवमा सहभागी बनौँ। ❤️
लिगलिगकोटको गौरव, हाम्रो पहिचान!
📅 असोज २९ गते
📍 लिगलिगकोट, गोरखा
#१२औँलिगलिगदौड #लिगलिगकोट #गोरखा #इतिहास #परम्परा #खेलकुद