Gold Gym

Gold Gym

Share

A perfect fitness center for those believes in hard workouts for the best results.

Photos from Gold Gym's post 10/07/2026

कमाने एकेडेमीका साना–साना नानीबाबुहरू बाट हाम्रो गोल्ड जिम अवलोकन कार्यक्रमका केही अविस्मरणीय झलकहरू। 😍✨

यस भ्रमणका क्रममा बालबालिकाहरूले व्यायाम, स्वास्थ्य, अनुशासन र स्वस्थ जीवनशैलीको महत्त्वबारे जानकारी प्राप्त गर्दै रमाइलो अनुभव सँगाले। उनीहरूको उत्साह, जिज्ञासा र मुस्कानले कार्यक्रमलाई अझ विशेष बनायो।

सम्पूर्ण विद्यार्थी, शिक्षक तथा कमाने एकेडेमी परिवारप्रति हार्दिक धन्यवाद।
Gold Gym Family 🙏

13/04/2026

नयाँ वर्ष २०८३को पावन अवसरमा क्लब सदस्य सल्लाहकार,शुभचिन्तक तथा सम्पुर्णमा यहाँको परिवारजनमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको साथ साथै उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं।🌹🌹
(गोल्ड जिम परिवार🙏)

24/12/2025

यहि२०८२/०९/१२गते सानिबार का दिन यस गोल्ड जिम परिवारकाे पिक्निक कार्यक्रम हुन गई रहेकाे हुदा सम्पुणँ क्लब सदस्यहरू लाई सहभागिताकाे हार्दिक निमन्त्रणा गर्दछौं ।🙏🙏🙏
(गोल्ड जिम परिवार)

04/12/2025

सम्पुर्णमा नमस्कार 🙏
यहि मिति २०८२/८/२० का दिन लटारम्मेश्वर treking program भएकोले सम्पुर्ण गोल्ड जिम सदसयलाई सहभागिताको लागि हार्दिक निमन्त्रणा गर्दछौ| 🙏🙏🙏🙏
समय- गोल्ड जिम भवन ,विहान ६ बजे

19/10/2025

शूभ दिपावलीको पावन अबसरमा सम्पूर्ण गाेल्ड जिम सदस्य तथा सुभचिन्तकहरू लाई हार्दिक मंगलमय शूभकामना साथै २०८२/०७/०३ देखी २०८२/०७/०८ सम्म जीम बन्द रहने र कातिॅक ०९ बाट पुन सुचारू रहने जानकारी गराउॅदछॅौ ॥
धन्यवाद!!!!

28/09/2025

विजया दशमीको शुभ अवसरमा क्लब सदस्य , शुभचिन्तक तथा सम्पुर्ण महानुभावहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । साथैं भोली मिति २०८२/०६/१३ बाट २०८२/०६/१८ सम्म क्लब बन्द रहने सम्पुर्ण जानकारी गराउनु चाहान्छौं |
गाेल्ड जिम परिवार🙏
Stay healthy

21/09/2025

Huge congratulations Nischal Manandhar brother👍 for 1st Runner up of Mr Nepal.

09/09/2025

देशका लागी भ्रस्टाचार विरूद्द आवाज उठाउदा ज्यान गुमाएका निर्दोष युवाहरू प्रती हार्दीक श्रद्धान्जली व्यक्त गर्दै आाज Gold Gymko shutter down हुने जानकारी गरॅाउद छॅौ !! 😔😔
May their souls rests in peace in heaven!! 🕊️🕊️

21/08/2025

Goldgym द्वारा आयोजीत महिलाहरुको महान् चाड तीज अन्तर्गत दर कार्यक्रममा सहभागीता जनाई कार्यक्रमलाई सफलता पुर्ण सम्पन्न गराईदीनुभएकोमा यहॅाहरु सम्पुर्णलाई हार्दीक धन्यवाद र सम्पुर्ण
दिदीबहीनीहरुमा आउदै महिलाहरुको महान् चाड तीज २०८२ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछॅौ ॥
Goldgym परीवार ♥️🙏🏼💪🏻

12/08/2025

आउन लागेको महिलाहरुको महान् चाड हरितालिका तिजकाे पावन अबसरमा यस गोल्ड जिमले आयोजना गर्न लागेको दर खाने कार्यक्रममा यस गोल्ड जिमका महिला सदस्यहरु सम्पुर्णलाई यहि मिति २०८२/४/३०गते शुक्रवार बेलुका ६बजे पल्पषा भवनमा उपस्थित हुन हार्दिक अनुरोध गर्दछु।
(गोल्ड जिम परिवार🙏)

Want your business to be the top-listed Gym/sports Facility in Hetauda Bazar?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Parijatpath Sital Mahal Chowk 4
Hetauda Bazar

Opening Hours

Monday 05:00 - 21:30
Tuesday 05:00 - 21:30
Wednesday 05:00 - 21:30
Thursday 05:00 - 21:30
Friday 05:00 - 21:30
Sunday 05:00 - 21:30