Himalayan Riders & MTB Shop

Call Directions Website Contact the business

Himalayan Riders & MTB Shop Himalayan Riders & MTB Shop Hetauda sells branded Mountain Bikes and accessories for a price cheaper than any high street retailers.

You can contact us for MTBs, repair and maintainance, spare parts and accessories. &MTBShop is owned by a group of Mountain Bike Riders and Mountain Biking Lovers based on Hetauda, Makwanpur , Nepal, who are looking forward to promote mountain biking as a part of sports, culture and Tourism throughout the country.

 #राम्रो_मकवानपुर_हाम्रो_मकवानपुर बालबालिका देखि युवा र बयस्क उमेर समुहका लागि साईकल चाहिएमा हामि लाई सम्पर्क गर्नु होला...
08/10/2026

#राम्रो_मकवानपुर_हाम्रो_मकवानपुर
बालबालिका देखि युवा र बयस्क उमेर समुहका लागि साईकल चाहिएमा हामि लाई सम्पर्क गर्नु होला ।
बिजया दशमिको आगमन संगै दशैंको शुभकामना सहित बिशेष अफरको मौका न गुमाउनु होला
धन्यवाद

29/09/2026

#राम्रो_मकवानपुर_हाम्रो_मकवानपुर
सम्पुर्ण ग्रहक माहनुभाब हरुमा बिजया दशमि २०८३ को हर्दिक मंगलमय शुभकामना गर्दछौँ ।

17/09/2026
 #राम्रो_मकवानपुर_हाम्रो_मकवानपुर  #बिश्वकर्मा_पुजा_२०८३_असोज_१गतेबिश्वकर्मा बाबाको पुजा प्रसाद ग्रहण गर्नको लागि सम्पुर...
16/09/2026

#राम्रो_मकवानपुर_हाम्रो_मकवानपुर
#बिश्वकर्मा_पुजा_२०८३_असोज_१गते
बिश्वकर्मा बाबाको पुजा प्रसाद ग्रहण गर्नको लागि सम्पुर्ण साईकल प्रेमी ज्यु हरु लाई हार्दिक अनुरोध गर्दछौँ ।
मिति :२०८३ असोज १ गते बिहिबार
समय : बिहन ८ बजे
स्थान : हेटौंडा -२, हरिकुन्ज रोड
हिमालयन राईडर्स एन्ड एम.टि.सप

आफ्नो साईक्लिङ् सुरक्षित यात्राको लागि आईसक्यो Reflective slap bands नानि बाबुहरु देखि बयस्क सम्मका लागि बिभिन्न ब्रान्ड...
06/09/2026

आफ्नो साईक्लिङ् सुरक्षित यात्राको लागि आईसक्यो Reflective slap bands
नानि बाबुहरु देखि बयस्क सम्मका लागि बिभिन्न ब्रान्डका साईकल साथै साइकल मर्मत र साईकल एसेसरिजहरु चाहिएमा हामि लाई सम्पर्क गर्नु होला ।

 #राम्रो_मकवानपुर_हाम्रो_मकवानपुर  03/05/2083 Wednesday
19/08/2026

#राम्रो_मकवानपुर_हाम्रो_मकवानपुर

03/05/2083 Wednesday

https://youtu.be/n-2pnQ_7m9k?si=6SQhYAHURzCpyRSf
16/06/2026

https://youtu.be/n-2pnQ_7m9k?si=6SQhYAHURzCpyRSf

सस्तो देखि महंगो सम्मका साईकल साथै साईकल सम्बन्धित एसेसरिज चाहिएमा ...

14/06/2026

#राम्रो_मकवानपुर_हाम्रो_मकवानपुर

२०८३ जेठ ३१ गते आईतबार
रोमानिया देखि सम्पर्क गर्नु भै आफ्नो छोराको खुशिको लागि साईकल अडर गर्नु भयो र हामिले डेलिभरि दियौँ ।
परदेस बस्नु भएर पनि आफ्नो परिवार सुखि र खुशिको लागि सधैँ प्रयासरत हुनुहुछ ।
त्यसको लागि वाहाँ लाई मुरि मुरि धन्यबाद ।

 #राम्रो_मकवानपुर_हाम्रो_opमकवानपुर   सबै भन्दा बलवान समय रहेछ समयको माग संगै यि बाबुहरु दैनिक छोट्टो दुरि यात्राको लागि...
06/06/2026

#राम्रो_मकवानपुर_हाम्रो_opमकवानपुर

सबै भन्दा बलवान समय रहेछ
समयको माग संगै यि बाबुहरु दैनिक छोट्टो दुरि यात्राको लागि सरल र सहज सवारि साधनको रुपमा साईकल प्रयोग गर्ने सोचमा छन् ।
धन्यबाद साथै हार्दिक बधाई छ

 #राम्रो_मकवानपुर_हाम्रो_मकवानपुर   हिमालयन राईडर्समा स्वागत गर्दछौँ ।
24/05/2026

#राम्रो_मकवानपुर_हाम्रो_मकवानपुर

हिमालयन राईडर्समा स्वागत गर्दछौँ ।

Address

Hetauda

Opening Hours

Monday 07:00 - 20:00
Tuesday 07:00 - 20:00
Wednesday 07:00 - 20:00
Thursday 07:00 - 08:00
Friday 07:00 - 20:00
Sunday 07:00 - 20:00

Telephone

+9779845042575

Alerts

Be the first to know and let us send you an email when Himalayan Riders & MTB Shop posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Himalayan Riders & MTB Shop:

Shortcuts

Share

Category