यहि २०८३ श्रवण १ गतेबाट यस कान्दुक फुटसलमा निम्न नियम लागु हुने हुदा यहा हरुलाई जानकारी गराइन्छ!
** गेम शुल्क १००० बाट १२०० बनाइएको **
१* बुकिङ गर्दा ५०% अगृम जम्मा गर्नुपर्नेछ।
२* समय भन्दा १५ मिनेट अगाबै हाजिर हुनुपर्नेछ्।
३* कुनै पनि अतिरिक्त समय दिइने छैन।
४* मासिक शुल्क भुक्तानी अगृम गर्नु पर्नेछ।
५* खेल सुरु हुनु अगि सम्पुर्ण भुक्तानी गर्नु पर्नेछ ।
६* खेल खेल्दा सम्पुर्ण जोखिम स्वयम् ले लिनुपर्नेछ।
साधारण उपचार मात्र उपलब्ध गरिनेछ।
७* खेलको दौरान कुनै झैझगडा भए खेल रद्द गरिनेछ।
८* यस परिसर भित्र मदिरा धुम्रपान र फोहोर गर्नपाईने छैन र
भेटिएमा रु १००० देखि ५००० सम्म जरिमाना गरिनेछ।
Suryodaya Kanduk Futsal & Sports Hub
Together We Play,
Together We Thrive
03/05/2026
19/04/2026
Youth of Suryodaya presents FutsalCup 2083
बैशाख १९/२०
📍Kanduk Futsal सुर्योदय १० फिक्कल
Registered Your Team As soon as possible
📞For Team registration : +977 9815987958, 9761388871 , 982-4070707
Offer ! Offer ! Offer !
🎉 Happy New Year 2083 from Kanduk Futsal ! ⚽🔥
We’re kicking off the new year with an exciting offer just for you!
💥 50% OFF on 2083/01/06 (Sunday) April 19th
💰 Regular Price: Rs 1000/hour
🔥 Offer Price: Only Rs 500/hour
⏰ Offer Valid Time: 8:00 AM – 3:00 PM only
📌 Important Rules:
- Each team can book only 1 hour
- Time will be strictly regulated
- No additional time
Don’t miss this chance to enjoy premium futsal at an unbeatable price. Gather your team and book your slot now!
📍Kanduk Futsal Fikkal
Let’s play, celebrate, and start 2083 with energy! ⚽✨
Contact: 9842720033
Whatsapp: 9842720033
यहि आउदो मकर सङ्क्राति को दिन सेवा बन्द रहने यहा हरु सम्पुर्ण मा जानकारी !
16/12/2025
📍Fikkal Futsal
☎️9842720033
Our happy hour starts here
Sunday to Saturday 7/7
Open 5 Am to 10PM
5 Am to 4Pm=1000
4 PM to 8 PM=1200
8 PM to 10 PM = 1000
Just vibe with us⚽️🔥
Book your time Now
23/11/2025
Brotherhood presents Open Futsal Tournament 2082 Coming Soon stay tune for more updates
दशैंको पावन अवसरमा कान्दुक स्पोर्ट्स हबको तर्फबाट सबै ग्राहक, साथी र समुदायलाई असीम मंगलमय शुभकामना।
हामीलाई विश्वास छ कि जीवन खेलको मैदान जस्तै हो - जसरी दशैंले असत्यमाथि सत्यको विजयको शिक्षा दिन्छ, त्यस्तै खेलले पनि अनुशासन र सहकार्यको बल मानिसमा रोप्न्छ। यही दशैंले तपाईंको जीवनमा नयाँ उर्जा, उत्साह र सफलताको विजय पताका फहराओस्।
सबै खेलप्रेमी दाजु-भाइ, दिदी-बहिनीहरूलाई दशैंको हार्दिक मंगलमय शुभकामना!
हाम्रो सानो प्रयास - स्वास्थ्य, खेल, र समुदायको विकासमा एक कान्दुक को भूमिका खेल्नु स्वास्थ्य रहनु र मित्रता कायम राख्नु। यही दशैंले तपाईंको जीवनमा स्वास्थ्य, उत्साह, र सफलताको नयाँ शक्ति कोष ल्याओस्। नयाँ जुत्ता नयाँ कपाल, नयाँ लत्ता, र खेलकुदको नयाँ जोश सहित मनाऔं यो दशैं!
दशैंको हार्दिक शुभकामना सहित,
- कान्दुक स्पोर्ट्स हब
- रबि गुरुङ
27/09/2025
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Telephone
Website
Address
Suryodaya
Ilam
57312