𝐏𝐫𝐨𝐮𝐝𝐥𝐲 𝐩𝐫𝐞𝐬𝐞𝐧𝐭𝐢𝐧𝐠 𝐭𝐨 𝐲𝐨𝐮 Roshmi Yolmo
𝐅𝐢𝐫𝐬𝐭 𝐟𝐞𝐦𝐚𝐥𝐞 𝐫𝐞𝐟𝐞𝐫𝐞𝐞 𝐫𝐞𝐩𝐫𝐞𝐬𝐞𝐧𝐭𝐢𝐧𝐠 𝐌𝐚𝐢𝐣𝐨𝐠𝐦𝐚𝐢 𝐑𝐮𝐫𝐚𝐥 𝐌𝐮𝐧𝐢𝐜𝐢𝐩𝐚𝐥𝐢𝐭𝐲
𝐯𝐢𝐝𝐞𝐨 𝐜𝐨𝐮𝐫𝐭𝐞𝐬𝐲 :
Photography Ilam
𝐌𝐮𝐬𝐢𝐜 :
Priya Phool (ft. ) - Unko Sweater OST - Kobid Bazra
Yolmo Football Club
Welcome to the Official Yolmo Football page. Keep up to date with the latest news.
05/12/2025
हाम्रो गौरव ✨
I माइजोगमाई महिला फुटबल टिम I
Photo : Mahesh Sapkota
11/10/2025
हामीले दुखको बेला मलमपट्टी लगाउनुको लागि थोरै भए हाम्रो क्लबको तर्फबाट यति सहयोग गर्न सफल भयौं 🇳🇵🙏
🏆⚽ 𝐘𝐎𝐋𝐌𝐎 𝐅𝐎𝐎𝐓𝐁𝐀𝐋𝐋 𝐓𝐎𝐔𝐑𝐍𝐀𝐌𝐄𝐍𝐓 𝟐𝟎𝟖𝟏/𝟖𝟐 – 𝐏𝐋𝐀𝐘𝐄𝐑 𝐀𝐖𝐀𝐑𝐃𝐒 (𝐅𝐄𝐌𝐀𝐋𝐄) ⚽🏆
The ground shook, the crowd roared, and the players gave it their all. After intense matches, unforgettable moments, and pure football magic — it’s time to honor the 𝐛𝐞𝐬𝐭 𝐨𝐟 𝐭𝐡𝐞 𝐛𝐞𝐬𝐭! 💥🔥
🌟 𝐏𝐋𝐀𝐘𝐄𝐑 𝐀𝐖𝐀𝐑𝐃𝐒 𝐀𝐍𝐍𝐎𝐔𝐍𝐂𝐄𝐌𝐄𝐍𝐓 🌟
Here are the stars who lit up the pitch this season:
🥇 BEST GOALKEEPER – SAMIKSHYA LORUNG
🛡️ BEST DEFENDER – NAMRATA LIMBU
🎯 BEST MIDFIELDER – SANGITA LIMBU
⚽ TOP SCORER – KABITA LIMBU
Massive respect to all the teams and fans who made this moment unforgettable! 🙌⚡
20/04/2025
Yolmo Football Club wishes a Happy Birthday to the former player and lifelong Yolmo Supporter 𝐌𝐫. 𝐌𝐢𝐥𝐚𝐧 𝐘𝐨𝐥𝐦𝐨
Have a great day Sir !!!
19/04/2025
धन्यवाद तथा आभार व्यक्त!
इलाम माईजोगमाई गाउँपालिका वडा नं. ३ मा सञ्चालित योल्मो फुटबल क्लब द्वारा मिति २०८१/१२/२५ देखि मिति २०८२/०१/०४ सम्म सफलता साथ सम्पन्न गरिएको योल्मो फुटबल टुर्नामेन्ट २०८१/८२ मा महत्वपूर्ण सहयोग पुर्याउनु भएकोमा हामी आभार प्रकट गर्न चाहन्छौं।
उक्त टुर्नामेन्ट सफलतापूर्वक सम्पन्न गर्नका लागि माईजोगमाई गाउँपालिका वडा नं. ३ को वडा कार्यालय शुक्रबारे बाट प्रदान गरिएको नगद रु. १,००,००० (अक्षरूपी एक लाख रुपैयाँ) को अमूल्य सहयोगप्रति वडा अध्यक्ष श्री राम घिमिरे ज्यू लगायत सम्पूर्ण वडा कार्यालय परिवारप्रति योल्मो फुटबल क्लब हार्दिक धन्यवाद ज्ञापन गर्दछ।
श्री राम घिमिरेज्यूको नेतृत्वमा वडा नं. ३ ले सदैव खेलकुद र युवापुस्ताको प्रोत्साहनमा देखाएको सक्रियता प्रशंसनीय छ। यस्तो साथ र सहयोगले हाम्रो हौसला बढाएको छ र आगामी दिनहरूमा पनि यस्तै माया, साथ र सहयोगको अपेक्षा राख्दछौं।
योल्मो फुटबल क्लब परिवार
माईजोगमाई–३, इलाम
🏆⚽ 𝐘𝐎𝐋𝐌𝐎 𝐅𝐎𝐎𝐓𝐁𝐀𝐋𝐋 𝐓𝐎𝐔𝐑𝐍𝐀𝐌𝐄𝐍𝐓 𝟐𝟎𝟖𝟏/𝟖𝟐 – 𝐏𝐋𝐀𝐘𝐄𝐑 𝐀𝐖𝐀𝐑𝐃𝐒 (𝐌𝐀𝐋𝐄) ⚽🏆
The ground shook, the crowd roared, and the players gave it their all. After intense matches, unforgettable moments, and pure football magic — it’s time to honor the 𝐛𝐞𝐬𝐭 𝐨𝐟 𝐭𝐡𝐞 𝐛𝐞𝐬𝐭! 💥🔥
🌟 𝐏𝐋𝐀𝐘𝐄𝐑 𝐀𝐖𝐀𝐑𝐃𝐒 𝐀𝐍𝐍𝐎𝐔𝐍𝐂𝐄𝐌𝐄𝐍𝐓 🌟
Here are the stars who lit up the pitch this season:
🥇 BEST GOALKEEPER – ROJAN RAI
🛡️ BEST DEFENDER – AMIT RAI
🎯 BEST MIDFIELDER – SACHIN YOLMO
⚽ TOP SCORER – SHEKHAR RAI
👑 MOST VALUABLE PLAYER (MVP) – SAURAB KARKI
🌱 EMERGING PLAYER – PRASANT KHADKA
Massive respect to all the teams and fans who made this moment unforgettable! 🙌⚡
18/04/2025
धन्यवाद जिल्ला फुटबल संघ इलाम परिवार🙏
हामी तपाईंहरूको उपस्थितिको लागि हृदयदेखि आभारी छौं। तपाईंहरूको साथ र प्रेरणाले हामीलाई अझ उत्साहित बनाएको छ।
भविष्यमा पनि यस्तै कार्यक्रमहरूमा तपाईंहरूसँग सहकार्य गर्ने आशा राख्दछौं।
फुटबल मात्र खेल होइन, यो सकारात्मक परिवर्तनको माध्यम हो।
❤
17/04/2025
फाइनल खेलका केही उत्कृष्ट झलकहरू!
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Website
Address
Namsaling-3
Ilam
57300