Deurali Sporting Club

Deurali Sporting Club

Share

Welcome To Deurali Sporting Club. This is Our Official page.

30/06/2026

मलामी जाने सम्बन्धी सूचना

सम्पूर्ण आफन्त, इष्टमित्र तथा शुभेच्छुक महानुभावहरूमा हार्दिक जानकारी गराइन्छ कि हाम्रो देउराली बजार निवासी निङमा शेर्पा ज्यू काे दुःखद निधन भएकोले उहाँको अन्तिम दहा संस्कार भाेली मिति २०८३/०३/१७ गते ११:०० बजे हुने भएको हुदा सम्पुर्णलाई जानकारी गराईन्छ।

30/06/2026

हार्दिक श्रद्धाञ्जली बडा । 😢

11/06/2026

सम्पुर्ण ब्याडमिन्टन खेलाडी खेल प्रेमीहरमा सन्दकपुर गा.पा.काे देउराली कवर्ड हल मा स्वागत गर्नु आतुर छौ।

23/04/2026

भब्य उपस्थिति लागी अनुरोध छ

Photos from Deurali Sporting Club's post 15/04/2026

नव बर्ष २०८३ को पावन अवसर पारेर देउराली स्पोर्टिङ्ग क्लबले आयोजना गरेको सन्दकपुर वडाकप तथा U16 फुटबल प्रतियोगिता सम्पन्न गरेका छौ । प्रतियोगितामा सिनियर तर्फ बिजेता छागे झरना स्पोर्टिङ क्लब उपविजेता टोड्के झर्ना स्पोर्टिङ्ग क्लव र U16 तर्फ बिजेता सन्दकपुर गाउपालिका वडा नं २ माइमझुवा उपबिजेता सन्दकपुर गाउपालिका वडा नं ५ जमुनालाई हार्दिक बधाई शुभकामनासहित सहभागी सम्पूर्ण टिमलाई धन्यवाद प्रकट गर्दछौ ।
यस आयोजना सफल बनाउन हामीलाई आर्थिक तथा भौतिक सहयोग गर्नुहुने बिभिन्न संघ संस्थाहरू देश विदेशबाट दिल फुकाएर खुशी मनले सहयोग गर्ने शुभेच्छुक दाताहरु , हाम्रो निमन्त्रणालाई स्वीकार गरेर आउनु भएका अतिथि ज्युहरू टिम व्यवस्थापन गरेर आउनु भएका टिम म्यानेजर र खेलाडी साथीहरू , खेलका निर्णायक टोली सुरक्षाकर्मी , पत्रकार ज्युहरू साथै हाम्रो आयोजना लाई माया गरेर मैदान मा उपस्थित भई हौसला प्रदान गर्नु हुने हजारौ खेलप्रेमि दर्शकहरू क्लबका प्रशसंकहरु, सहयोगी मनहरू प्रति देउराली स्पोर्टिङ्ग क्लव परिवार हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछु 🙏🙏🙏

14/04/2026

आजको फाईनल खेल

Photos from Deurali Sporting Club's post 13/04/2026

आजको सेमिफाइनल खेल......

11/04/2026

हार्दिक आभार 🙏🙏🙏

Want your business to be the top-listed Gym/sports Facility in Ilam?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Sandakpur R. M. 3 , Deurali Bazaar Ilam
Ilam
57300