सभापोखरी भलिबल

सभापोखरी भलिबल Sabhapokhari Volleyball Page.Sankhuwasabha Barabise Nepal🇳🇵Please like and follow this page🙏
(2)

🏐 हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना! 🌸सङ्खुवासभा जिल्ला भलिबल संघको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ। 🏐❣️🙏मित...
31/08/2026

🏐 हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना! 🌸

सङ्खुवासभा जिल्ला भलिबल संघको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ। 🏐❣️🙏

मिति २०८३ भाद्र १३ गते शनिबार, नेपाल भलिबल संघका केन्द्रीय सदस्य तथा प्रमुख अतिथि प्रवीण श्रेष्ठ ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाबाट सङ्खुवासभा जिल्ला भलिबल संघको अध्यक्ष पदमा श्री मेदिनी घिमिरे ज्यू पुनः सर्वसम्मत चयन हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना! 🎉

उर्जावान, भलिबलप्रेमी एवं खेलकुदप्रति समर्पित व्यक्तित्व श्री मेदिनी घिमिरे ज्यूको नेतृत्वमा सङ्खुवासभाको भलिबलले अझ नयाँ उचाइ र गति प्राप्त गरोस् भन्ने हार्दिक शुभेच्छा। 🏐❤️

नयाँ कार्यसमिति
अध्यक्ष : मेदिनी घिमिरे
उपाध्यक्ष : सुमन श्रेष्ठ
उपाध्यक्ष : रबिन लो
सचिब : तिर्थराज पन्त
कोषाध्यक्ष : बिष्णु श्रेष्ठ

सदस्यहरु :
जापान राई
मणिसुन्दर राई
शान्ता राई
दिबश श्रेष्ठ
बिन्दा मोक्तान
आशिम राई
सुनिल लिङ्थेप
प्रबिना तामाङ

प्रदेश प्रतिनिधि : बिनोद राई
प्रदेश प्रतिनिधि : गणेश चौहान
केन्द्रिय प्रतिनिधि : मेदिनी घिमिरे

यहाहरु सम्पुर्णलाई हार्दिक बधाई एवं सफल कार्यकालको मंगलमय शुभकामना। 🙏

यस कार्यक्रममा नेपाल भलिबल संघका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधि श्री प्रवीण श्रेष्ठ ज्यू, प्रदेश प्रतिनिधि श्री लेखनाथ पराजुली ज्यू तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्री लक्ष्मण लिङ्थेप ज्यूको रोहबर तथा खेलाडी साथिहरु,पत्रकार मित्रहरु साथै खेलप्रेमी साथीहरुको उपस्थितिमा नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो।

एकता, समर्पण र नयाँ ऊर्जासहित सङ्खुवासभाको भलिबल अझ मजबुत बनोस्। 🏐🇳🇵

जय भलिबल! ❤️🏐

यस सभापोखरी भलिबललाई सदा माया र साथ दिनुहुने पुर्ब राष्ट्रीय भलिबल खेलाडी,नेशनल रेफ्री क्याण्डिडेट तथा मिलनसार श्री तारा...
26/08/2026

यस सभापोखरी भलिबललाई सदा माया र साथ दिनुहुने पुर्ब राष्ट्रीय भलिबल खेलाडी,नेशनल रेफ्री क्याण्डिडेट तथा मिलनसार श्री तारा मगर ज्युको आज पर्न गएको जन्मदिनको अवसरमा सु-स्वास्थ्य , दिर्घायु एबम उत्तरोतर प्रगतीको कामना सहित शुभकामना व्यक्त गर्दछौ । 🎁💐❣️🙏

#सभापोखरी_भलिबल

यस सभापोखरी भलिबललाई  सदा माया गर्नुहुने केन्द्रीय भलिबल सदस्य, पुर्ब क्षेत्रीय भलिबल खेलाडी, युनिक प्रेस तथा स्पोर्ट्स ...
25/08/2026

यस सभापोखरी भलिबललाई सदा माया गर्नुहुने केन्द्रीय भलिबल सदस्य, पुर्ब क्षेत्रीय भलिबल खेलाडी, युनिक प्रेस तथा स्पोर्ट्स हाउसका प्रोपाईटर साथै सङ्खुवासभा जिल्ला उद्योग वाणिज्य संघका महासचिव श्री Prabin Shrestha ज्युको आज पर्नगएको जन्मदिनको सु-स्वास्थ्य, दिर्घायु एबम उत्तरोतर प्रगतीको कामना सहित जन्मदिनको शुभकामना ब्यक्त गर्दछौ ।🎉🎂❣️🎊

#सभापोखरी_भलिबल

यस सभापोखरी भलिबललाई सदा माया र साथ दिनुहुने पुर्ब क्षेत्रीय  भलिबल खेलाडी,नेशनल रेफ्री क्याण्डिडेट तथा मिलनसार श्री जाप...
21/08/2026

यस सभापोखरी भलिबललाई सदा माया र साथ दिनुहुने पुर्ब क्षेत्रीय भलिबल खेलाडी,नेशनल रेफ्री क्याण्डिडेट तथा मिलनसार श्री जापान राई ज्युको आज पर्न गएको जन्मदिनको अवसरमा सु-स्वास्थ्य , दिर्घायु एबम उत्तरोतर प्रगतीको कामना सहित शुभकामना व्यक्त गर्दछौ । 🎁💐❣️🙏

#सभापोखरी_भलिबल

🏐🇳🇪 Final Match _Final Match _Final Match 🇳🇪🏐
15/08/2026

🏐🇳🇪 Final Match _Final Match _Final Match 🇳🇪🏐

Video with scoreboard made by SportCam mobile APP:➡️ iOS: https://...

Link click Final : RDA (Nepal) vs POSOKEY
15/08/2026

Link click

Final :
RDA (Nepal) vs POSOKEY

Video with scoreboard made by SportCam mobile APP:➡️ iOS: https://...

15/08/2026
🔥🏐 फाईनल खेल 🏆नेपाली खेलाडीहरु रहेको RDA टिम  र  भारतीय खेलाडीहरु रहेको POSOKEY GAJMER  बीचको फाईनल खेल आज मिति २०८३ श्र...
15/08/2026

🔥🏐 फाईनल खेल 🏆

नेपाली खेलाडीहरु रहेको RDA टिम र भारतीय खेलाडीहरु रहेको POSOKEY GAJMER बीचको फाईनल खेल आज मिति २०८३ श्रावण ३० गते शनिबार दिउँसो २ बजे देखी हुदैछ । ❤️🏐
सबै जनाले शेयर गरिदिनुहोला । 🙏❣️
Rongli Bazar, Pakyong District, Sikkim

FINAL🏆
🔥 RDA (Nepal) 🆚 POSOKEY 🔥

📅 15 August 2026
२०८३ श्रावण ३०
⏰ 2:00 PM
🏆 FINAL

📺 LIVE ON — सभापोखरी_भलिबल
▶️ YouTube: Sabhapokhari Volleyball

सुचना । प्रतिभा तपाईंको, अवसर हाम्रो!🎒 कक्षा ७, ८ र ९ का छात्र-छात्राहरूका लागि विशेष अवसर:👧👦 कक्षा ७, ८ र ९ का विद्यार्...
14/08/2026

सुचना ।

प्रतिभा तपाईंको, अवसर हाम्रो!
🎒 कक्षा ७, ८ र ९ का छात्र-छात्राहरूका लागि विशेष अवसर:
👧👦 कक्षा ७, ८ र ९ का विद्यार्थीहरूलाई विशेष प्राथमिकता र उचित मार्गनिर्देशन।
🏐 प्रतिभाशाली खेलाडीहरूका लागि विशेष अवसर र व्यावसायिक प्रशिक्षण।
📚 पढाइसँगै खेलकुदको मैदानमा पनि अब्बल बन्ने सुनौलो मौका।
स्थान: कुमारीगाल चाबहिल काठमाडौं
"आजको मेहनत, भोलिको सफलता!" 🏆
आउनुहोस्, सँगै कोरौँ हाम्रा बालबालिकाको सुनौलो र उज्ज्वल भविष्य!
❣️🙏🏐
सम्पर्क:
Kumarigal, Chabahil, Kathmandu
: Abin_Gurung
9746992187
#सभापोखरी_भलिबल

Address

Itahari Chowk, Sunsari
Itahari
56705

Alerts

Be the first to know and let us send you an email when सभापोखरी भलिबल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share