Laxmi Karate Dojo,Bajhara

Laxmi Karate Dojo,Bajhara

Share

Karate is not to be perfect than anyone else but
it is to be perfect yourself than you were before?

12/02/2026

अनुशासन,गतिशील,विकास

"निःशुल्क कराते खेल सेवा"
सम्पूर्ण खेलाडी अभिभावक ज्यू हरु मा नमस्कार! विगत ७ वर्ष देखि इटहरी उपमहानगरपालिका वडा नं ७ बज्रहा मा निरन्तर सुरु भइरहेको कराते खेल जिल्ला, प्रदेश, राष्ट्रिय, र इटहरी को इतिहास मै '८ औं दक्षिण एशियाली कराते प्रतयोगितामा' मा रजत पदक ल्याउन सफल यस कराते डोजो मा अब निःशुल्क भर्ना शुल्क, निःशुल्क मासिक शुल्क र निःशुल्क ग्रेडिङ्ग शुल्क भएको ले आफ्नो नानी बाबु हरु लाई नियमित ट्रेनिङ्ग का लागि पठाउन सक्नु हुने छ।

सम्पर्क नं.९८२०३४८४१६
नोट: संघ को नीति नियम र डोजो को नियम अनुसार सर्तहरु लागू हुने छ।

12/07/2025

congratulations prakriti 🎉🎉🎉 "Mr. Miss Terai" मा 1st runner up हुनु भएको यस लक्ष्मी कराते डोजो बज्रहा की अनुशासित मेहनती असल खेलाडी 'प्रकृति लिम्बू' लाई धेरै धेरै बधाई छ हजुर को उज्जल भविष्य को कामना गर्दछौ ।

28/12/2024
20/04/2023

Congratulations 🎉

20/04/2023

आज तिमी २०८०/०१/०७ गते नेपाल सितोरियो कराते संघ शाखा डोजो बराहक्षेत्र न.पा. प्रकाशपुर द्धारा आयोजित एक दिवसीय प्रथम सुनसरी जिल्ला स्तरीय आमन्त्रित मेयर कप कराते प्रतियोगिता मा यस लक्ष्मी कराते डोजो का खेलाडी हरु सहभागी हुँदै पदक पाउने खेलाडीहरु को नामावली निम्न छन् :

सनीश राई ( प्रथम )
सुम्निमा राई। ( प्रथम )
स्वीकार चौधरी। (प्रथम )
हेलन श्रेष्ठ। ( दृतीय )
रवि राम। ( तृतीय )
दियसन राई। ( तृतीय )
सुबिन लिम्बु। ( तृतीय )
दियशा राई। ( तृतीय )
प्राची रिजाल। ( तृतीय )
बिजिशा धिमाल शर्मा ( तृतीय )

पदक पाउने खेलाडी लाई बधाई दिँदै आउने प्रतियोगिताहरु मा अझै सफलता मिलोस् ।

लक्ष्मी डोजो परिवार |

Photos from Laxmi Karate Dojo,Bajhara's post 12/11/2022

यहि मिति २०८९/०६/१५ इटहरी उमहानगरपालिका र इटहरी नगर कराते कमिटी को संयुक्त आयोजनामा भएको १ दिवसीय इटहरी नगर डोजो तथा स्कूल कराते प्रतियोगिता समयको अभाव ले आज मिति २०७९/०७/२६गते इटहरी सम्पन्न भएको छ ।उक्त प्रतियगितामा मा इटहरी नगर भरी को १६ वटा टीम लाई पछि पार्दै इटहरी ७ बज्राह को लक्ष्मी कराते डोजो टिम" प्रथम "हुन सफल भएको छ । लक्ष्मी कराते डोजो ले लगातार ३ चोटी सम्म टीम प्रथम भएको मा यस डोजो को खेलाडी भाई बहिनी अभिभावक ज्यू सबै जना मा हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छौ ।
जय कराते जय नेपाल ।

13/10/2022

अहिले भई रहेको९ औं राष्ट्रिय प्रतियगिता पोखरा गण्डकी प्रदेश मा हाम्रो १न. प्रदेश बाट फेन्सिन खेल बाट महिला एपी टीम इभेन्ट मा बागमती प्रदेश लाई हराउदै तेस्रो स्थान हासिल गर्नु भएको हामी लक्ष्मी कराते डोजो की इन्दिरा राई लाई धेरै धेरै शुभकामना दिन चाहन्छौ र आगामी दिन हरु मा अझै सफलता मिल्दै जाओस् भन्दै बधाई दिन चाहन्छौ |

Photos from Laxmi Karate Dojo,Bajhara's post 10/09/2022

"स्वास्थ्य का लागि खेलकुद राष्ट्र का लागि खेलकुद"

आज मिति २०७९/५/२५गते शनिबरका को दिन यस लक्ष्मी कराते डोजो र ७ न. वडा सितोरियो कराते समिति को संयुक्त आयोजनामा मा आज ७ न. वडा सरसफाई कार्यक्रम गरियो ।

Want your business to be the top-listed Gym/sports Facility in Itahari?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Bajharah
Itahari