Hunting Happiness

Hunting Happiness

Share

मन्दीर पनी कती अचम्मको ठाउँ छ ।
गरिब ले बाहिर भिक माग्छन अनी धनी ले भित्र

04/07/2026

मनमा एउटा बसेपछी
आँखै अगाडी हजारौं
आए पनि फरक पर्दैन ....✍️

04/07/2026

संसारमा दुई प्रेम सर्वश्रेष्ठ हुन्छ्न.🌸
पर्खेर बस्ने स्त्री र वचन निभाउने
पुरुष .......✍️

04/07/2026

म खराब मान्छे हुँ,
खराब समयमा काम लाग्न सक्छु,
सम्झिनु 😪

01/07/2026

कुरा इज्जतको होइन सम्बन्धको थियो !
तेसैले सधै झुकिरहे !
नत्र कहाँ झुक्न पर्छ कहाँ थुक्न पर्छ
मलाई राम्रोसँग थाहा छ 😰

01/07/2026

फेरि प्रयास गर्न कहिलै नडराउनुहोस!
किन कि यो पटको सुरुवात शून्यबाट होइन!
अनुभव, सिकाई र आत्मविश्वासबाट हुनेछ ....✍️😌

07/09/2023

प्रमोद खरेलको उस्लाई पाउन 2 !!
झुटो माया साचो ठान्ने एउटा पागल दिल थियो, पागल दिललाई तिमी बिना धड्किन मुस्किल थियो !

16/06/2023

गुमाउने डर थियो अब त्यो पनि रहेन बस किन भेट भयो भन्ने गुनासो मात्र छ !!..😥😥

Want your business to be the top-listed Gym/sports Facility in Itahari?

Click here to claim your Sponsored Listing.

Location

Address


Itahari