15/07/2026
हाम्रो पैठान युवा क्लब का पुर्व खेलाडी तथा खेलप्रेमी निकेश चौधरी (इटहरी १५ एक्म्बा निवासी) हाल रोजगारी को सिलसिलामा Maldives रहनु भएको छ। उहाँ ले क्लवका लागि घाँस काट्ने (Grass cutter) मेसिन खरिद गर्न रु.५००० आर्थिक सहयोग गर्नु भएको मा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौं ।
तपाईं को यस अमुल्य सहयोगले क्लबको मैदानको उचित व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुर्याउने छ। क्लवप्रती को तपाई को माया,विश्वास र सहयोगले हामी सबैलाई अझ उत्साहित बनाएको छ।
तपाईं को सुस्वास्थ्य,दीर्धायु,निरन्तर तथा उज्जवल भविष्य भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दै आगामी दिन हरु मा पनि यस्तै साथ,सहयोग र सद्वाव कायम रहिरहोस भन्ने कामना गर्दै फेरि एक पटक पैठान युवा क्लब परिवार बाट धेरै धेरै धन्यवाद ।⚽️❤️
08/07/2026
हाम्रो पैठान युवा क्लब का पुर्व खेलाडी तथा खेलप्रेमी @प्रबिन चौधरी (इटहरी १५ पडरिया निवासी) हाल रोजगारी को सिलसिलामा शिचेल्स रहनु भएको छ। उहाँ ले क्लवका लागि घाँस काट्ने (Grass cutter) मेसिन खरिद गर्न रु.५००० आर्थिक सहयोग गर्नु भएको मा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौं ।
तपाईं को यस अमुल्य सहयोगले क्लबको मैदानको उचित व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुर्याउने छ। क्लवप्रती को तपाई को माया,विश्वास र सहयोगले हामी सबैलाई अझ उत्साहित बनाएको छ।
तपाईं को सुस्वास्थ्य,दीर्धायु,निरन्तर तथा उज्जवल भविष्य भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दै आगामी दिन हरु मा पनि यस्तै साथ,सहयोग र सद्वाव कायम रहिरहोस भन्ने कामना गर्दै फेरि एक पटक पैठान युवा क्लब परिवार बाट धेरै धेरै धन्यवाद ।⚽️❤️
14/01/2026
Best of Luck Shree paithan youth club ⚽💙
24/10/2025
इटहरी १५ पडरिया बासिन्दा हाल(सिचेल ) मा बसिराख्नु हुने प्रबिन चौधरी ज्यू ले हाम्रो यस श्री पैठान युवा क्लब को लागी आर्थिक सहयोग प्रदान गर्दिनु भएकोमा र खेलाडी हरुको जोश जागर निरन्तर रुपमा अगाडि बढाइदिनु हुनको लागी उहाँलाई धेरै धेरै धन्यबाद तथा हार्दिक आभार प्रकट गर्दछौं।
26/06/2025
Best of Luck Ekamba FC⚽❤️