04/09/2026
🦚 श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना 🦚
धार्मिक मान्यताअनुसार भगवान् श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण पक्षको अष्टमी तिथिमा मथुरामा देवकी र वासुदेवका पुत्रका रूपमा भएको थियो। कंसको अत्याचारबाट जनतालाई मुक्त गर्दै धर्मको संरक्षण र अधर्मको अन्त्य गर्न श्रीकृष्णको अवतार भएको विश्वास गरिन्छ। महाभारतको युद्धमा अर्जुनलाई प्रदान गर्नुभएको श्रीमद्भगवद्गीताको ज्ञान कर्म, सत्य, कर्तव्य र धर्मको मार्गदर्शनका रूपमा आज पनि महत्वपूर्ण मानिन्छ।
🙏 श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूमा हार्दिक मंगलमय शुभकामना!
भगवान् श्रीकृष्णको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सद्भाव र सफलताको वास होस्।
🌸 शुभकामना प्रशिक्षण केन्द्र,📍 जनकपुरधाम
|| जय श्री कृष्ण || 🦚🙏
03/09/2026
🎯 आगामी मधेश प्रदेश सहायक चौथो तहका लागि विशेष तयारी कक्षा सञ्चालन हुँदैछ
प्रदेश लोकसेवा आयोग, मधेश प्रदेशबाट आगामी दिनमा सञ्चालन हुने सहायक चौथो तहको परीक्षालाई लक्षित गरी व्यवस्थित एवं परीक्षामुखी कक्षा सञ्चालन गरिँदैछ।
साथै, संघीय लोकसेवा आयोग, प्रदेश लोकसेवा आयोग तथा स्थानीय तहबाट सञ्चालन हुने विभिन्न सहायकस्तरका पदहरूको परीक्षालाई समेत लक्षित गरी एउटै तयारीमार्फत व्यापक अवसरका लागि विद्यार्थीलाई तयार गराइनेछ।
📚 पाठ्यक्रमअनुसार अध्ययन • नियमित अभ्यास • परीक्षा केन्द्रित तयारी • नियमित टेस्ट तथा Feedback
शुभकामना प्रशिक्षण केन्द्र, जनकपुरधाम–०८, धनुषा
📞 सम्पर्क: ९८०७६७६२३३
01/09/2026
🎉 हार्दिक बधाई तथा सफलताको शुभकामना! 🎉
प्रदेश लोकसेवा आयोग, कोशी प्रदेश द्वारा सञ्चालित सहायक चौथो तह (अ.हे.व.) पदमा सिफारिस भई नियुक्ति लिनुभएकोमा
श्री आशा कुमारी दासज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना! 💐🎯
तपाईंको आगामी सेवायात्रा सफल, सुखद र उपलब्धिमूलक रहोस्।
उज्ज्वल भविष्यको हार्दिक शुभकामना! 🌸
29/08/2026
नायव सुब्बाको दोस्रो पत्रको नयाँ कक्षा सम्बन्धि सूचना
27/08/2026
सम्पुर्ण अभिबाक तथा बिधार्थीहरुमा
21/08/2026
✍️सम्पुर्ण बिधार्थीहरु मा 🙏🙏🙏🙏🙏
18/08/2026
👉नायब सुब्बा तथा खरिदार प्रथम पत्रको कक्षा सञ्चालन सम्बन्धी सूचना💐🙏