Gauradaha Football Team

Gauradaha Football Team

Share

we play fair !

Photos from Gauradaha Football Team's post 21/05/2026

गौरादह नगरपालिका वडा स्तरीय पुरुष तथा महिला कबड्डी खेल २०८३ को टाई सिट आइसकेको छ। सबै वडाको खेलाडीहरूलाई तयारी अवस्थामा बस्दिनुहोला।

#2083

Photos from Gauradaha Football Team's post 21/05/2026

गौरादह नगरपालिका वडा स्तरीय पुरुष तथा महिला भलिबल २०८३ को आज फाइनल खेल महिला तर्फबाट सुरु गरिएको थियो।
त्यसैसँग वडा नं.५ को विरुद्धमा वडा नं.१ थियो र वडा नं.१ जित हासिल गरेर विजेता बन्न सफल भएको छ र उपविजेता वडा नं.५ बनेको छ।

त्यसैगरी दोस्रो गेम पुरुषतर्फ फाइनल खेल सुरु गरिएको थियो। वडा नं.३ को विरुद्धमा वडा नं.४ थियो र वडा नं.४ ले जित हासिल गरेर विजेता बन्न सफल भएको छ र उपविजेता वडा नं.३ बनेको छ।

२०८३ को वार्डस्तरीय पुरुष तथा महिला भलिबल खेल आज मिती २०८३/०२/०७ गते सम्पन्न भएको छ । बधाई तथा शुभकामना विजेता तथा उपविजेता टिम वा वाडलाई ।

#वडास्तरीय२०८३

20/05/2026

गौरादह नगरपालिका वाडस्तरीय पुरुष फुटबल प्रतियोगिता २०८३ को टाई सिट आइसकेको छ खेल २०८३/०२/०८ गतेदेखि सुरु हुनेछ खेलमैदान श्री अमर माध्यमिक विद्यालय , गौरादह -९

#2083 #वडास्तरीय२०८३

Photos from Gauradaha Football Team's post 20/05/2026

आज भएको तेस्रो दिन गौरादह नगरपालिका २०८३ को वडास्तरीय पुरुष तथा महिला भलिबल सेमिफाइनल खेलमा महिला बाट सुरु गरिएको थियो।
त्यसैसँगै पोल ए बाट वडा नं.५ को विरुद्धमा वडा नं.३ रहेको थियो र वडा नं.५ ले जित हासिल गरेर फाइनल प्रवेश गरेको छ।

भनी दोस्रो गेम पनि महिलातर्फैबाट भएको थियो। त्यसैसँग पोल बी बाट वडा नं.७ को विरुद्धमा वडा नं.१ रहेको थियो र वडा नं.१ ले जित हासिल गरेर फाइनल प्रवेश गरेको छ।

त्यसैगरी तेस्रो गेम पुरुषतर्फबाट भएको थियो। पोल बी बाट वडा नं.४ विरुद्धमा वडा नं.१ रहेको थियो र वडा नं.४ ले जित हासिल गरेर फाइनल प्रवेश गरेको छ।

भनी चौथो पुरुष सेमिफाइनल गेम पोल ए बाट वडा नं.७ को विरुद्धमा वडा नं.३ रहेको थियो र वडा नं.३ ले जित हासिल गरेर फाइनल प्रवेश गरेको छ।

भोलि हुने गौरादह नगरपालिका पुरुष तथा महिला भलिबल वाड स्तरीय २०८३ फाइनल खेलहरू :-
पुरुषतर्फ:-
वडा नं.३ को विरुद्धमा वडा नं.४
महिलातर्फ :-
वडा नं.५ को विरुद्धमा वडा नं.१

#गौरादह #वडास्तरीय२०८३

Photos from Gauradaha Football Team's post 19/05/2026

आज भएको दोस्रो दिन वडास्तरीय पुरुष/महिला भलिबल खेलमा पुरुषतर्फ बाट पहिलो खेल सुरु गरिएको थियो त्यसैसँगै वडा नं .५ को विरुद्धमा वडा नं.३ थियो र वडा नं.३ ले जित हासिल गरेर सेमिफाइनल प्रवेश गरेको छ।

दोस्रो खेल महिला तर्फबाट भएको थियो। वडा नं.१ को विरुद्ध वडा नं.९ उपस्थित नभएर वडा नं.१ ले वाक ओभर गरेसँगै वडा नं .१ सेमिफाइनल प्रवेश गरेको छ।

भोलि हुने पुरुष /महिला वडा स्तरीय भलिबल सेमीफाइनल खेलहरू ÷
पुरुषतर्फबाट :-
A पोलबाट वडा नं.७ को विरुद्धमा वडा नं.३
B पोलबाट वडा नं.१ को विरुद्धमा वडा नं.४
महिला तर्फबाट :-
A पोलबाट वडा नं.५ को विरुद्धमा वडा नं.३
B पोलबाट वडा नं.१ को विरुद्धमा वडा नं.७

Photos from Gauradaha Football Team's post 18/05/2026

आजदेखि सुरु भएको गौरादह वार्डस्तरीय भलिबल खेल मा पहिलो गेम महिलातर्फ बाट सुरु गरिएको थियो। त्यसैसँगै वडा न.४ को विरुद्ध मा वडा न. ७ थियो र वडा न. ७ ले जित हासिल गरेर सेमिफाइनल प्रवेश गरेको छ।

दोस्रो गेम पुरुषतर्फ बाट भएको थियो। त्यसैसँगै वडा न.१ को विरुद्ध मा वडा न.६ थियो र वडा न.१ ले जित हासिल गरेर सेमिफाइनल प्रवेश गरेको छ। 🏐❤️

18/05/2026

गौरादह नगरपालिका वडा स्तरीय T-15 क्रिकेट प्रतियोगिता (पुरुष) को टाई सिट आइसकेको छ। सबै वडाका खेलाडीहरूलाई तयारी अवस्थामा बसिदिनुहोला। 🏏

13/05/2026

गौरादह नगरपालिका द्वारा यही आउँदो जेठ ८ देखि १२ गतेसम्म आयोजना हुन गइरहेको वडा स्तरीय फुटबल प्रतियोगिताको वडा नं. १ का सम्पूर्ण टोलका खेलाडीहरूलाई जनता माध्यमिक विद्यालयमा उपस्थित हुन अनुरोध गरिन्छ। साथै, खेलाडी भाइहरूलाई भोलि मिति :२०८३/०१/३० ट्रेनिङ हुने समय बिहान ६:३० र बेलुका ४:३० मा वडा नम्बर १ का सबै खेलाडी भाइहरू आइदिनुहोला ।
#वडास्तरीय२०८३ #गौरादह

12/05/2026

बधाई छ सबै भाइबहिनीहरूलाई एसीमा राम्रो नतिजा ल्याउँदै २०८२ ब्याजबाट पास आउट हुनुभएकोमा र यो अन्त्य होइन यो अब सुरुवात हो। आउँदो दिनमा सबै भाइबहिनीहरूलाई शुभकामना दिँदै हाम्रो क्लबबाट । ❤️

Photos from Gauradaha Football Team's post 11/05/2026

८ औ झापा जिल्ला अन्तर पालिका स्तरीय फुटबल प्रतियोगिता कन्काई कप -२०८३ ❤️
टिम- गौरादह नगरपालिका ❤️

Photos from Gauradaha Football Team's post 09/05/2026

पहिलो लिब्रेटी एसएस कलेज एसी कप २०२६
हाम्रो क्लब भाइहरू को उत्कृष्ट प्रदर्शन गर्दै २-१ को गोल अन्तर्गत हार बेहोर्नुपर्यो। भाइहरूको टिमवर्क राम्रो रहेको छ। आउँदो दिनमा अझै शुभकामना व्यक्त गर्दछु। ❤️

Want your business to be the top-listed Gym/sports Facility in Jhapa District?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Gauradha
Jhapa District