Bihani Cricket Group

Bihani Cricket Group

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bihani Cricket Group, Sports, Damak, Jhapa District.

Photos from Bihani Cricket Group's post 04/05/2026

बिहानी अभ्यासमा आजको गेम
विरुद्ध

Photos from Bihani Cricket Group's post 01/05/2026

बिहानी अभ्यासमा आजको गेम...

14/04/2026
Photos from Bihani Cricket Group's post 03/03/2026

२०८२ को होली कार्यक्रमा सम्पूर्ण #बिहानी_क्रिकेट_ग्रुप
सदस्य रमाईलो गर्दै...

Photos from Bihani Cricket Group's post 22/02/2026

यस बिहानी क्रिकेट ग्रुपका सदस्य भाई #निरज_शाह को वैवाहिक जिवनको सम्पूर्ण सदस्य तर्फबाट शुभकामना दिन चाहन्छौ।...

27/01/2026

#बिहानी_क्रिकेट_ग्रुपद्वारा हाल सम्पन्न #खुल्ला_नकआउट_T10_क्रिकेट_टुर्नामेन्ट सफल पार्न सहयोग गर्नु हुने श्री. #तापोस_दत्तलाई यस #बिहानी_क्रिकेट_ग्रुपद्वारा मुरी मुरी धन्यबाद र यहाँको व्यापार ब्यबसाय अझ धेरै सफल होस् भन्ने कामना पनि गर्दछौ ।

Photos from Bihani Cricket Group's post 27/01/2026

#बिहानी_क्रिकेट_ग्रुपद्वारा हाल सम्पन्न #खुल्ला_नकआउट_T10_क्रिकेट_टुर्नामेन्ट सफल पार्न सहयोग गर्नु हुने श्री. #पाथिभरा_स्पोर्ट्स_सेन्टरलाई यस #बिहानी_क्रिकेट_ग्रुपद्वारा मुरी मुरी धन्यबाद र यहाँको व्यापार ब्यबसाय अझ धेरै सफल होस् भन्ने कामना पनि गर्दछौ ।

Photos from Bihani Cricket Group's post 27/01/2026

#बिहानी_क्रिकेट_ग्रुपद्वारा हाल सम्पन्न #खुल्ला_नकआउट_T10_क्रिकेट_टुर्नामेन्टलाई सफल
पार्न ाट टीम आई आफ्नो अमूल्य समय दिई र प्रतिभा देखाउनु भएकोमा यस #बिहानी_क्रिकेट_ग्रुपले हृदय देखिनै यहाँहरुलाई धन्यबाद दिन चाहन्छौ । र
आगामी दिनहरुमा पनि यतिकै माया र सर्पोट पाऊ भन्ने आशा पनि गर्दछौ ।

Want your business to be the top-listed Gym/sports Facility in Jhapa District?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Damak
Jhapa District