देश विकास हुनको लागि सबैभन्दा पहिला त नेता सच्चा हुनुपर्छ। भिजन भएको नेतृत्व गर्न सक्ने र इमान्दारिता नैतिकता मा प्रष्ट भएको व्यक्ति मात्र नेता बन्न सक्छ। तर आजको परिवेशमा त्यस्तो नभई अनैतिक क्रियाकलाप गर्ने भ्रष्ट र सुशासन दिन नसक्ने नेताहरूले गर्दा देशको अवस्था खराब भएको छ। जेन जी आन्दोलनको दिनपछि नवगठित सरकारले पनि खासै अर्थ देखाउन सकेको छैन। झन् ठूलो ठूलो भ्रष्टाचारको फाइल हरू सरकारकै आउँदैछ। र जसले देशको रक्षाको निम्ति सहिद हुनुभयो उहाँहरुलाई नै अपमान जनक व्यवहार भइरहेको छ घाइतेहरु छटपटाइरहेका छन् न्यायको ढोका अझै पनि खोल्न सकेको छैन घाइतेलाई निःशुल्क स्वास्थ्य शिक्षा र रोजगारीको अवसर सिर्जना गर्नु नै यो सरकारको प्रमुख लक्ष्य हो। तर लक्ष्यहीन परिस्थितिबाट सरकार हिँड्दा एकदम दुःख लागेको छ।
Shyam Adhikari सामाजिक अभियान्ता
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shyam Adhikari सामाजिक अभियान्ता, Jhapa, Jhapa District.
सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलसँग को छलफल पछि मैले टिभी टुडे मिडियामा प्रतिक्रिया दिएको छु सम्माननीय राष्ट्रपति ज्यूले फागुन २१ गते प्रतिनिधि सभाको चुनाव सभ्य रूपमा सम्पन्न गराउन भूमिका खेल्न लाई बताउनुभयो र त्यो भन्दा अगाडि हत्यारालाई कारबाही हुनुपर्यो भन्ने पक्षबाट हामीले कुराकानी गरेका छौं सही अनुसार प्रस्तुत गरेको छौं
मतदाता नामावलीमा नाम दर्ता गर्नुभयो ? अब मात्र ४ दिन बाँकी है ।🗳️
विद्यार्थीलाई मनोपरामर्श र योग ध्यान गराउने उद्देश्यले हामीले विभिन्न विद्यालयहरूमा छिटै नै कार्यक्रमहरू तय गर्दैछौं। सहकार्य गर्न सक्नुहुनेछ विद्यालयहरूले विद्यार्थीहरूको प्रत्यक्ष जीवनमा असर पार्ने खालको घटनाहरु भएको छ त्यसलाई बेलामा नै सचेत बनाउन आवश्यकता छ।
जेन जी आन्दोलन को क्रममा विभिन्न अस्पतालमा उपचारात्मक जिन जीहरूको स्वास्थ्य अवस्था र नेपाल सरकारबाट के कस्तो सेवा सुविधाहरू उपलब्ध भइरहेको छ भन्ने विषयमा प्राइम टेलिभिजनले इन्टरभ्यु लिएको दृश्य देखाउन चाहन्छु ।
प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा आगो लगाउँदै
26/05/2025
बागमती प्रदेशको विभिन्न जिल्लाहरूमा देशव्यापी महिलावादी अनुपम अभियान अन्तर्गत सिन्धुपाल्चोक काभ्रे दोलखा लगायतका जिल्लाहरूमा छलफलको क्रममा Shyam Adhikari
13/04/2025
नयाँ वर्ष २०८२ को पावन अवसरमा देशविदेश भरि छरिनुभएको सम्पूर्ण नेपाली आमाबुबा दाजुभाई दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।
श्याम अधिकारी
युवा समाजसेवी
Click here to claim your Sponsored Listing.
Location
Website
Address
Jhapa
Jhapa District