FIT Studio

Directions

FIT Studio Building healthy community through sports. Strength training,Kick-Boxing,Taekwondo,Self-defense,Pre-Army-Police Academy.

Producing Champions,Building Discipline Enhancing Performance. Fit Studio a personal training studio were you can book classes train.

24/09/2026

# # # 🔥 १ DAY LEFT! 🥋

अब **भोलि होइन—अब एक दिन मात्र!**
वर्षौँको मेहनत, अनुशासन र सपनाहरू एउटै मञ्चमा भेटिने क्षण अब ढोकामै छ। 🇳🇵🤝🇮🇳

**नेपाल 🇳🇵 × भारत 🇮🇳**
दुई राष्ट्र। एउटै जोश। एउटै मञ्च। 🥋

📅 **आशोज ९–११, २०८३**
📍 **Balmiki Education Foundation, Birtamode**
🥋 **Kyorugi | Poomsae**
👥 **All Age Groups — Male & Female**

**अब १ दिन मात्र बाँकी — मैदान तयार छ। के तपाईं तयार हुनुहुन्छ? 🔥**

**More Than A Competition — A Stronger Tomorrow.**

यही मिति २०८३ असोज ९ देखि ११ गते सम्म मेची तेक्वान्दो डोजाङ्गको को आयोजनामा Indo-Nepal Taekwondo Championship प्रतियोगित...
23/09/2026

यही मिति २०८३ असोज ९ देखि ११ गते सम्म मेची तेक्वान्दो डोजाङ्गको को आयोजनामा Indo-Nepal Taekwondo Championship प्रतियोगिता हुने भएको र उक्त प्रतियोगिता लाई शब्य तथा भब्य रूपमा सप्पन्न गर्न को लागि LEAPMOTOR Birtamode बाट सहयोग हामी आयोजक परिवारको तर्फबाट उन्नति प्रगति को कामना सहित धेरै धेरै धन्यवाद दिन चाहन्छौं !!!🙏🎖️🇳🇵🥋🇮🇳

23/09/2026

# # # 🔥 २ DAYS LEFT!

अब केवल **२ दिन!** 🥋🔥
प्रतिक्षाको अन्तिम घडीहरू सुरु भएका छन्—मैदान तयार छ, जोश तयार छ, अनि **नेपाल 🇳🇵 र भारत 🇮🇳** एउटै मञ्चमा भेटिँदैछन्।

**INDO-NEPAL CHAMPIONSHIP 2026**
🥋 Kyorugi | Poomsae
👥 All Age Groups — Male & Female

📅 **आशोज ९–११, २०८३**
📍 **Balmiki Education Foundation, Birtamode**

**दुई राष्ट्र। एउटै जोश। एउटै मञ्च।
अब २ दिन मात्र बाँकी! 🔥**

यही मिति २०८३ असोज ९ देखि ११ गते सम्म मेची तेक्वान्दो डोजाङ्गको को आयोजनामा Indo-Nepal Taekwondo Championship प्रतियोगित...
22/09/2026

यही मिति २०८३ असोज ९ देखि ११ गते सम्म मेची तेक्वान्दो डोजाङ्गको को आयोजनामा Indo-Nepal Taekwondo Championship प्रतियोगिता हुने भएको र उक्त प्रतियोगिता लाई शब्य तथा भब्य रूपमा सप्पन्न गर्न को लागि Rytham Music Store बाट सहयोग हामी आयोजक परिवारको तर्फबाट उन्नति प्रगति को कामना सहित धेरै धेरै धन्यवाद दिन चाहन्छौं !!!🙏🎖️🇳🇵🥋🇮🇳

22/09/2026

🔥 3 DAYS LEFT!

अब उत्साह उत्कर्षमा पुग्दैछ! 🥋🔥
इन्डो–नेपाल तेक्वान्दो च्याम्पियनसिप २०२६ सुरु हुन अब ३ दिन मात्र बाँकी!

🇳🇵 नेपाल × भारत 🇮🇳
दुई राष्ट्र • एउटै मञ्च • एउटै जोश

📅 आशोज ९–११, २०८३
📍 Balmiki Education Foundation, Birtamode
🥋 Kyorugi | Poomsae
👥 All Age Groups — Male & Female

अब मैदानमा देखिनेछ प्रतिस्पर्धा, अनुशासन, सम्मान र मित्रताको शक्ति। 🔥

More Than A Competition — A Stronger Tomorrow.

21/09/2026
21/09/2026

यही मिति २०८३ असोज ९ देखि ११ गते सम्म मेची तेक्वान्दो डोजाङ्गको को आयोजनामा Indo-Nepal Taekwondo Championship प्रतियोगिता हुने भएको र उक्त प्रतियोगिता लाई शब्य तथा भब्य रूपमा सप्पन्न गर्न को लागि बिर्तामोड Friends Fashion Wear बाट सहयोग हामी आयोजक परिवारको तर्फबाट उन्नति प्रगति को कामना सहित धेरै धेरै धन्यवाद दिन चाहन्छौं !!!🙏🎖️🇳🇵🥋🇮🇳

🔥 4 DAYS LEFT!अब गन्तव्य झन् नजिकिँदैछ। 🥋चार दिनपछि मैदानमा जोश हुनेछ, प्रतिस्पर्धा हुनेछ, र दुई राष्ट्रको मित्रता अझ बल...
21/09/2026

🔥 4 DAYS LEFT!

अब गन्तव्य झन् नजिकिँदैछ। 🥋
चार दिनपछि मैदानमा जोश हुनेछ, प्रतिस्पर्धा हुनेछ, र दुई राष्ट्रको मित्रता अझ बलियो हुनेछ। 🇳🇵🤝🇮🇳

INDO-NEPAL CHAMPIONSHIP 2026
दुई राष्ट्र 🇳🇵 × 🇮🇳 | एउटै मञ्च | एउटै जोश

📅 आशोज ९–११, २०८३
📍 Balmiki Education Foundation, Birtamode
🥋 Kyorugi | Poomsae
👥 All Age Groups — Male & Female

अब ४ दिन मात्र बाँकी! 🔥
More Than A Competition — A Stronger Tomorrow.

21/09/2026

यही मिति २०८३ असोज ९ देखि ११ गते सम्म मेची तेक्वान्दो डोजाङ्गको को आयोजनामा Indo-Nepal Taekwondo Championship प्रतियोगिता हुने भएको र उक्त प्रतियोगिता लाई शब्य तथा भब्य रूपमा सप्पन्न गर्न को लागि बिर्तामोड Timeless Moment & Timeless View बाट आदरणीय रोचक बस्नेतज्यू बाट शुभकामना सन्देश हामी आयोजक परिवारको तर्फबाट उन्नति प्रगति को कामना सहित धेरै धेरै धन्यवाद दिन चाहन्छौं !!!🙏🎖️🇳🇵🥋🇮🇳

20/09/2026

यही मिति २०८३ असोज ९ देखि ११ गते सम्म मेची तेक्वान्दो डोजाङ्गको को आयोजनामा Indo-Nepal Taekwondo Championship प्रतियोगिता हुने भएको र उक्त प्रतियोगिता लाई शब्य तथा भब्य रूपमा सप्पन्न गर्न को लागि नेपाल कम्युनिष्ट पार्टी बिर्तामोड नगर अध्यक्ष आदरणीय सुवास भट्टराईज्यू बाट शुभकामना सन्देश हामी आयोजक परिवारको तर्फबाट उन्नति प्रगति को कामना सहित धेरै धेरै धन्यवाद दिन चाहन्छौं !!!🙏🎖️🇳🇵🥋🇮🇳

Address

Mahanda Chowk
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when FIT Studio posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share