वडा खेलकुद बिकाश समिती बिर्तमोड-१०

  • Home
  • Nepal
  • Jhapa District
  • वडा खेलकुद बिकाश समिती बिर्तमोड-१०

वडा खेलकुद बिकाश समिती बिर्तमोड-१० खेलकुद सम्बन्धी बिविध जानकारिका लागि हाम्रो पेजलाइ follow गर्नुहोला 🏏⚾️⚾️⚽️🏐🏀🏏🏑🏒🏓🏸🥋⛳️

28/08/2026

Congratulations tiger🇳🇵🇳🇵❤️

बिर्तामोड नगरपालिका वाड न. 10 वडा खेलकुद बिकास समिति को सदस्य श्री : दुर्लभ तिवारी लाई  जन्म दिन   को सुभकामना व्यक्त गर...
03/07/2026

बिर्तामोड नगरपालिका वाड न. 10 वडा खेलकुद बिकास समिति को सदस्य श्री : दुर्लभ तिवारी लाई जन्म दिन को सुभकामना व्यक्त गर्दछौं हामी खेलकुद परिवार

"वडा खेलकुद बिकाश समिती बिर्तमोड-१०" का सदस्य श्री दुर्लभ तिवारी ज्यू लाई जन्मदिनकाे धेरै धेरै शुभ-कामना ब्यक्त गर्दछाै ...
03/07/2026

"वडा खेलकुद बिकाश समिती बिर्तमोड-१०" का सदस्य श्री दुर्लभ तिवारी ज्यू लाई जन्मदिनकाे धेरै धेरै शुभ-कामना ब्यक्त गर्दछाै । साथै सदा स्वास्थ्य,दिर्घायु एबम उत्तरोत्तर प्रगतिको सुभकामना पनि ब्यक्त गर्दछाै।।।

"वडा खेलकुद बिकाश समिती बिर्तमोड-१०" का सदस्य श्री Laxmi Dewan Rai काेशी प्रदेश सामाजिक बिकास मन्त्रालय आन्तर्गतकाे काशी...
25/06/2026

"वडा खेलकुद बिकाश समिती बिर्तमोड-१०" का सदस्य श्री Laxmi Dewan Rai काेशी प्रदेश सामाजिक बिकास मन्त्रालय आन्तर्गतकाे काशी प्रदेश खेलकुद बिकास बाेडबाट" झापा जिल्ला खेलकुद बिकास समिति"काे गरिमय उपाध्यक्ष पदमा मनाेनयन हुनु भएकाेमा हार्दिक बधाई एंवम् सफल कार्यकाल को हार्दिक सुभ कामना ब्यक्त गर्दछाै।।।

"वडा खेलकुद बिकाश समिती बिर्तामोड -७" को आयोजनामा २४ र २५ गते  सम्पन्न भएको वडा स्तरीय T-10 क्रिकेट प्रतियोगितामा बिर्ता...
09/06/2026

"वडा खेलकुद बिकाश समिती बिर्तामोड -७" को आयोजनामा २४ र २५ गते सम्पन्न भएको वडा स्तरीय T-10 क्रिकेट प्रतियोगितामा बिर्तामोड न• पा• वडा न• -१० क्रिकेट टीम सहभागी भई प्रथम बन्न सफल भएकोमा सम्पुर्ण खेलाडीहरू,टिम मेनेजर,टिम काेच,वडा परिवार तथा सपाेटर सबैमा "वडा खेलकुद बिकास समिति बि•न•पा•-१०हार्दिक बधाई तथा शुभ -कामना ब्यक्त गर्दछाै।।।साथै प्रतियोगिता सञ्चालन गर्नु हुने"वडा खेलकुद बिकाश समिती बिर्तामोड -७" धन्यवाद ज्ञ्यापन ब्यक्त गर्दछाै।।👍️👍️❤️❤️

बिर्तामोड 7 को आयोजना मा भैरहेको कृकेट खेलमा आज  बिर्तामोड 10 ले बिर्तामोड 2 लाई  सहजै जितेको मा हार्दिक बधाई  छ  म्यन अ...
07/06/2026

बिर्तामोड 7 को आयोजना मा भैरहेको कृकेट खेलमा आज बिर्तामोड 10 ले बिर्तामोड 2 लाई सहजै जितेको मा हार्दिक बधाई छ म्यन अप द म्याच बिर्तामोड 10 का खेलाडी नवीन गौतम हुनु भयेको छ। र जित को सुभकमना सम्पुर्ण टिम लाई।

06/06/2026

सुचना। सुचना।। सुचना।।।
वडा खेलकुद बिकाश समिती बिर्तामोड -७ को आयाेजनामा हुन गहिरहेकाे वडा स्तरीय T-10 क्रीकेट कप प्रतियोगिता यही मिति २०८३ जेष्ठ २४ र २५ गते हुने भएकाे ले बिर्तामोड 10 का खेलाडी हरुको नामवली यसप्रकार छ !
1 . रोहित राजबन्सी
2. बिजय कार्की
3 . भिम सिटौला
4. नवीन गौतम
5 . कैलाश सिटौला
6 . जय प्रकश राई
7 . राजकुमार कनदङ्वा
8 .निकेश भट्टराई
9 . खड्क गुरुङ
10 . सुनिल रोका
11 . जीवन राइ
12 . मित्र थापा
13 . मिलन गुरुङ
14 . बिकाश सिटौला
15. किरन राजबन्सी
सम्पक न•:- ९८०७९२२६९० (सुरेन्द्र तुम्रोक)
981-6042709(सरन गुरूङ)

02/06/2026

सुचना। सुचना।। सुचना।।।
वडा खेलकुद बिकाश समिती बिर्तामोड -७ को आयाेजनामा हुन गहिरहेकाे वडा स्तरीय T-10 क्रीकेट कप प्रतियोगिता यही मिति २०८३ जेष्ठ २४ र २५ हुने भएकाे ले तपशिल काे मिति,समय र स्थानमा वडा न•-१० का इच्छुक क्रीकेट खेलाडी साथीहरू उपस्थित भईदिनु हुन अनुराेध गर्दछाै।।
मिति:-२०८३ जेष्ठ २० गते
समय:- बिहान ५ बजे
स्थान:- श्री महेन्द्र ज्याेति मा•बि•काे खेल मैदान
सम्पक न•:- ९८०७९२२६९० (सुरेन्द्र तुम्रोक)
981-6042709(सरन गुरूङ)

01/06/2026

वडा खेलकुद विकास समितिको आयोजनामा हिजो सम्पन्न भएको छैटौं वडा अध्यक्ष टोल स्तरिय फुटबल प्रतियोगिता को फाइनल खेलमा score prediction मार्फत सही स्कोर अनुमान गर्ने मध्ये गोलाप्रथा बाट विजेता बन्नुहुने runjun chetri ज्यूलाई हार्दिक बधाई तथा शुभकामना आफ्नो पुरस्कार को लागि सम्पर्क गर्नुहोला। साथै पुरस्कार प्रायोजन गरिदिनु हुने प्रविन राई ज्यूलाई पनि हार्दिक धन्यवाद र प्रतियोगिता को विजेता सैनिक+भूपू सैनिक र उप विजेता समावेशी चमरधाप+नगर गौरव+भूतेनी+उत्तर भूतेनी को संयुक्त टिमलाई पनि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौं।वडा खेलकुद विकास समिति परिवार बिर्तामोड १०। धन्यवाद।।

Address

Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when वडा खेलकुद बिकाश समिती बिर्तमोड-१० posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category