DFC Bahundangi -Jhapa

DFC Bahundangi -Jhapa

Share

Welcome to DFC Family ��

22/05/2026

Omg 🥵
What a outstanding bicycle goal by our own player and former national player Bishal Rai 'A' 🙏🙌
Once a legend always legend 🙌

Photos from DFC Bahundangi -Jhapa's post 19/05/2026

Huge Congratulations to Mechinagar-2 for winning 2nd President Cup 2083 🏆🥇⚽️

Photos from DFC Bahundangi -Jhapa's post 19/05/2026

यस DFC Bahundangi -Jhapa का श्री Tshering Tamang नयाँ यात्राको हार्दिक शुभकामना। खेल मैदानमा तपाईंले देखाउनुभएको खेल कौशल, अनुशासन र नेतृत्व हाम्रा लागि सधैं प्रेरणाको स्रोत रहनेछ।मैदानभित्र एउटा उत्कृष्ट खेलाडी र मैदानबाहिर एउटा असल व्यक्ति बनिदिनुभएकोमा धन्यवाद। तपाईंको आगामी भविष्य सुखद र सफलताले भरियोस् भन्ने यस क्लवका सम्पुर्ण परिवारले कामना गर्दछौ। मैदानमा छिट्टै उत्रिएको देख्न पाइयोस। 🙏❤

13/05/2026

Let's go......
MATCH DAY ⚽️💪

Photos from DFC Bahundangi -Jhapa's post 10/05/2026

हिजो भएको खेलको केही तस्बिरहरू 📸

Photos from DFC Bahundangi -Jhapa's post 10/05/2026

बुद्धशान्ति च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिता २०८३ अन्तर्गत पोल ‘बी’ को दोस्रो खेलमा डीएफसी क्लब बाहुनडाँगी विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ

२०८३ वैशाख २६ गते शनिबार बर्ने चिया बगानको खेलमैदान, बुद्धशान्ति–४ मा सम्पन्न खेलमा डीएफसी क्लब बाहुनडाँगीले एकता स्पोर्टिङ क्लब बिर्तामोडलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका डीएफसी क्लब बाहुनडाँगीका जर्सी नम्बर १२ का नितेश राई “म्यान अफ द म्याच” घोषित भएका छन्। उनलाई नगदसहित ट्रफी प्रदान गरिएको थियो ।

09/05/2026

Let's go.....
Match Day⚽️💪

07/05/2026

Fixtures....
Let the game begin&Let's gather and support team ⚽️❤


#

02/05/2026

यस DFC Bahundangi -Jhapa क्लवलाई युवा व्यावसायिक तथा पूर्व डि•एफ•सीका अध्यक्ष श्री डम्बर रञ्जितकार बाट एक थान ट्रेनिंग फूटबल सहयोग गर्नुभएको छ उहाँलाई धेरै धेरै धन्यबाद ज्ञापन गर्दछौ।

14/04/2026




Want your business to be the top-listed Gym/sports Facility in Jhapa District?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Bhaudangi
Jhapa District