07/03/2026
बालेन्द्र साह (बालेन) ज्यू झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्य पदमा विजयी हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।
अझ जिम्मेवार, सहकार्यशील , खेलकुदमय र राष्ट्रहितमा एकताबद्ध भएर अघि बढ्न प्रेरणा मिलोस् भन्ने कामना गर्दछौं।
ध्रुवतारा स्पोर्टिङ्ग क्लब परिवार
11/02/2026
धुर्व तारा स्पोर्टिङ्ग क्लबका पूर्व सचिव चन्द्र खत्री ज्यूलाई
जन्म दिनकाे अवसरमा सुस्वास्थ, दिर्घायु, सुख, शान्ति , सम्मृद्वि ,खुशी ,आनन्द, तथा ब्यपारिक प्रगतिकाे लागि हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछौ।
26/01/2026
नयाँ सदस्यता तथा नवीकरण सम्बन्धी सूचना
22/01/2026
धुर्वतारा स्पोर्टिङ्ग क्लबद्वारा सञ्चालन हुन गइरहेको फुटबल एकेडेमीमा फुटबल ट्रेनिङ गर्ने इच्छुक नानि बाबु हरुले समयमै सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
सिट सिमित छ।
20/01/2026
धुर्व तारा स्पोर्टिङ्ग क्लबका सदस्य विक्रम थपलिया ज्यूलाई
जन्म दिनकाे अवसरमा सुस्वास्थ, दिर्घायु, सुख, शान्ति , सम्मृद्वि ,खुशी ,आनन्द, तथा ब्यपारिक प्रगतिकाे लागि हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछौ।
17/01/2026
धुर्वतारा स्पोर्टिङ्ग क्लबद्वारा आयोजित वनभोज तथा भेटघाट कार्यक्रम २०८२ मा हाम्रो निम्तोलाई स्वीकारेर पाल्नुहुने सम्पूर्ण सदस्य अतिथि महानुभावहरुलाई हार्दिक धन्यवाद टक्राउन चाहन्छौं।
16/01/2026
माघ ३ गते हुने भनिएको क्लबको वनभोज कार्यक्रममा सम्पूर्ण सदस्य महानुभावहरु बिहान ६ बजे पाँचथर थकालीबाट हिँड्ने कार्यक्रम भएको हुँदा सम्पूर्ण सदस्य महानुभावहरू बेलैमा आइदिनुहुन हार्दिक अनुरोध गर्दछौं।