As It is

As It is

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from As It is, Sport & recreation, Jhapa-Nepal, Jhapa District.

18/01/2025

They lead us like lambs to the slaughter and expect us to just follow.
Context: Politics.

23/05/2024

देशको माया , चिन्ता सबैलाई नै हुन्छ ।।
तर मलाई देशको चिन्ता भन्दा बढी चै, "देशको चिन्ता लिएर , जिम्मा लिएर देश चलाउने हरुको कारणले चै मलाई चिन्ता छ" ।।
झन् अहिले का पुस्ताले त नतिजा(result) खोज्छन् होला भनेको त्यै बोट को बिरुवा परेछन् ।। अन्तिममा केहि विकल्प बाकी राखेनन् भने ( परिवर्तन ले वलिदान खोज्दाे नै रैछ भन्ने कुरा बुझ्नेछन् ) ।।

07/05/2024

आहा कति राम्रो यो कमल गाउँपालिका को Exercise Park. सुरुवात हो नयाँ सोचको, परिवर्तन को । विगत २-३ वर्ष देखि स्थापना भएर यतिको सानो ठाउँ ओगटेर संचालित हुँदै आइरहेको छ। हाम्रो भद्रपुर नगरपालिका लगायतका नेपालका हरेक पालिका, ठाउँ - ठाउँमा यसरी Exercise Park को आवश्यक छ । भद्रपुरमा महेन्द्र पार्क अगाडिको बाटो वा स्टेडियम अगाडिको बाटो छेउ सल्याप ओछ्याएको तिर राख्दा वा मालपोत साईड एयरपोर्ट रनवे पछाडिको बाटो छेउ-छाउ मिलाएर राख्दा कति सुन्दर र उपयुक्त हुने थियो होला ।।

03/05/2024

पहिलो प्राथमिकता भनेकै शिक्षा र स्वस्थ्य हो । देशमा कुनै पनि निजी अस्पताल र क्याम्पस, विद्यालय हुनु हुँदैन। यी भएकाहरुलाई सरकारीकारण गर्नुपर्यो। निजीलाई सरकारीकरण किन गर्नुपर्यो र भएका सरकारीलाई राम्रो बनाउँदा भईहालछ नी भन्ने हुन सक्ला तर त्यो भने सम्भव छैन। किनभने त्यत्रो १ अर्ब लगानी लगाएर व्यापार गर्न बसेका हरूले ५-१० करोड त यतिकै पैसा खुवाएर हुनै दिदैनन् र आज सम्म भई रहेको त्यही नै त हो । त्यसैले सबैनै सरकारीकरण हुनुपर्दछ र सरकार को माथाहत बाटै चल्नु पर्दछ।।

11/03/2024

बेलैमा बुद्धि पुर्याएर बाहिर देश गएकाहरू त गए र अझै देश छोडिरहने क्रम जारी नै रहन्छ । अनी अब देश मा भएका हरूले नै आवाज उठाउनु पर्यो नी ? की सबै जे जे हुँदै गए नी यस्तै त हो भन्दै बसिरहने ?

Want your business to be the top-listed Gym/sports Facility in Jhapa District?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Jhapa-Nepal
Jhapa District