16/09/2024
राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थि संगठन झापाका सबै पालिका अध्यक्ष लगायतका साथिहरुको आज बसेको संयुक्त बैठकबाट यहि मति २०८१ साल असोज १९ गते शनिबारका दिन राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थि संगठन झापाको ऐतिहासिक जिल्ला अधिबेशन राप्रपाका श्रद्देय केन्द्रिय अध्यक्ष माननिय श्रि राजेन्द्र प्रसाद लिङदेन् ज्युको प्रमुख उपस्थितिमा मेचिनगर स्थित काकरभिट्टामा गर्ने निर्णय भएको हुदा अधिबेशन सभ्य र भब्य रुपमा सफल बनाउन सबैलाई तदारुकता साथ लाग्नहुन अनुरोध गर्दछु।🙏🏻🇳🇵
03/09/2024
प्रजातान्त्रिक विद्यार्थी संगठन दमक
बहुमुखी क्याम्पस इकाई समितिको आयोजना मा ।
नवआगन्तुक बिध्यार्थीहरुलाई स्वागत तथा
तिज शुभकामना आदानप्रदान कार्यक्रम
मा निरज फुयाल को अध्यक्षता मा रहेको कार्यक्रममा प्रमुख अतिथि राप्रपा झापा जिल्ला क्षेत्र नॅ ५ का अध्यक्ष, निर्वाचित ०७ नं वार्ड अध्यक्ष आदरणीय भीम पौडेल ज्यु को थियो भने दमक नगर अध्यक्ष हेम सुवेदी ज्यु र राप्रपा प्रदेश, जिल्ला, क्षेत्र, नगर, वार्ड, वर्गीय संगठन का पदाधिकारी सदस्य ज्यू हरुको उपस्थिति मा सम्पन्न भएको थियोा
नवआगन्तुक बिध्यार्थीहरुलाई हादिक स्वागत गनै चाह्नन्छु ।
26/04/2024
अबस्था बद्ल्न व्यव्था बदलैँ
गडतन्त्र खारेजि र हाम्रो पुरानो गैरब फर्काउन सबै जुटै
भोट हालौ हलोमा 🗳️
यो देशको भलोमा 🇳🇵🙏