Your next step
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Your next step, Professional Sports Team, Jhapa, Jhapa District.
23/02/2026
मिखाइल वास्वानीको दाबी: "दीपेन्द्र चाँडै आईपीएलमा देखिनेछन्"
चर्चित क्रिकेट विश्लेषक मिखाइल वास्वानीले दीपेन्द्र सिंह ऐरीलाई 'पुस्तामा एक पटक जन्मने प्रतिभा' (Generational Talent) को संज्ञा दिएका छन्। दीपेन्द्रको विश्वकप प्रदर्शनबाट प्रभावित वास्वानीले भविष्यवाणी गर्दै भनेका छन्— "मेरा शब्दहरू याद राख्नुहोस्, दीपेन्द्र चाँडै नै आईपीएल (IPL) खेलिरहेको देखिनेछन्।"
With Cricketgully – I just got recognized as one of their top fans!
23/02/2026
India🇮🇳 & South Africa🇿🇦 in T20 World Cups since 2024 😳
Follow 💙🏏
📸©GettyImages
[ INDvSA TeamIndia CricketSouthAfrica T20WorldCup2026 T20WC2026 T20WorldCup India Cricket CricketGully ]
23/02/2026
बालेन्द्र शाहको कुरा सुनौ।
नेपाल हो जे गरे पनि हुन्छ। जे गरे पनि चल्छ। भन्ने चलन पो बनाएको रहेछन्। यो पुराना दलहरुले नियम कानुन कसैलाई नचाहिने जोसँग शक्ति छ जोसँग पावर छ उसले आफ्नो नियम आफै बनाउँदो रहेछ। थुक्क तिमीहरूको बुद्धि हार्ने डरले यतिसम्म नाटक गर्न थालिसक्यो
Just 8 days to go biratnagar Kings first match with janakpur
विराटनगर किङ्सका ओनर पारस लुनिया सर। के भन्नुहुन्छ त😱😱🏏🇳🇵
Click here to claim your Sponsored Listing.
Location
Website
Address
Jhapa
Jhapa District