23/05/2026
दोस्रो संस्करण बिर्तामोड युनाइटेड च्यालेन्ज कप २०८३ का लागि
श्री निकेश यादव ज्यूले रु. ५००० /–को सहयोग प्रदान गर्नु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
तपाईंको महत्वपूर्ण सहयोगले यस प्रतियोगितालाई सफल र स्मरणीय बनाउन ठूलो भूमिका खेलेको छ।
तपाईंको सहयोगप्रति हामी सधैं आभारी छौँ।
22/05/2026
दोस्रो संस्करण बिर्तामोड युनाइटेड च्यालेन्ज कप २०८३ का लागि चन्द्रगढी, झापा निवासी तथा झापा–११ का पूर्व खेलाडी 𝐁𝐢𝐣𝐚𝐲𝐚 𝐒𝐮𝐛𝐛𝐚 ज्यूले फाइनलसम्मको म्यान अफ द म्याच पुरस्कार प्रायोजन गर्नु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
तपाईंको महत्वपूर्ण सहयोगले यस प्रतियोगितालाई सफल र स्मरणीय बनाउन ठूलो भूमिका खेलेको छ।
तपाईंको सहयोगप्रति हामी सधैं आभारी छौं।
22/05/2026
दोस्रो संस्करण बिर्तामोड युनाइटेड च्यालेन्ज कप २०८३ का लागि हाल अष्ट्रेलियामा रहनु भएका बिर्तामोड निवासी Prabin Gurung ज्यूबाट रु.५,०००/– को सहयोग प्रदान गर्नु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
तपाईंको महत्वपूर्ण सहयोगले यस प्रतियोगितालाई सफल र स्मरणीय बनाउन ठूलो भूमिका खेलेको छ।
तपाईंको सहयोगप्रति हामी सधैं आभारी छौं।
22/05/2026
दोस्रो संस्करण बिर्तामोड युनाइटेड च्यालेन्ज कप २०८३ का लागि हाल अष्ट्रेलियामा रहनु भएका संजीव श्रेष्ठ ज्यूबाट रु.५,०००/– को सहयोग प्रदान गर्नु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
तपाईंको महत्वपूर्ण सहयोगले यस प्रतियोगितालाई सफल र स्मरणीय बनाउन ठूलो भूमिका खेलेको छ।
तपाईंको सहयोगप्रति हामी सधैं आभारी छौं।
22/05/2026
दोस्रो संस्करण बिर्तामोड युनाइटेड च्यालेन्ज कप २०८३ का लागि हाल दक्षिण कोरियामा रहनु भएका बिर्तामोड निवासी रोहित लिम्बु ज्यूबाट रु.१०,०००/– को सहयोग प्रदान गर्नु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
तपाईंको महत्वपूर्ण सहयोगले यस प्रतियोगितालाई सफल र स्मरणीय बनाउन ठूलो भूमिका खेलेको छ।
तपाईंको सहयोगप्रति हामी सधैं आभारी छौं।
22/05/2026
दोस्रो संस्करण बिर्तामोड युनाइटेड च्यालेन्ज कप २०८३ का लागि श्री दिनेश चौधरी बाट रु.११,०००/– को सहयोग प्रदान गर्नु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
तपाईंको महत्वपूर्ण सहयोगले यस प्रतियोगितालाई सफल र स्मरणीय बनाउन ठूलो भूमिका खेलेको छ।
तपाईंको सहयोगप्रति हामी सधैं आभारी छौँ।
22/05/2026
दोस्रो संस्करण बिर्तामोड युनाइटेड च्यालेन्ज कप २०८३ का लागि बिर्तामोड युनाइटेडका खेलाडी हाल क्यानडामा रहनु भएका प्रवीण सिटौला ज्यूले प्रतियोगिताको सफलताका लागि आर्थिक सहयोग प्रदान गर्नु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
तपाईंको महत्वपूर्ण सहयोगले यस प्रतियोगितालाई सफल र स्मरणीय बनाउन ठूलो भूमिका खेलेको छ।
तपाईंको सहयोगप्रति हामी सधैं आभारी छौं।
22/05/2026
दोस्रो संस्करण बिर्तामोड युनाइटेड च्यालेन्ज कप २०८३ का लागि The Helmet House (प्रोप्राइटर: शम्भवी रिजाल) बाट रु.५,१००/– को सहयोग प्रदान गर्नु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
तपाईंको महत्वपूर्ण सहयोगले यस प्रतियोगितालाई सफल र स्मरणीय बनाउन ठूलो भूमिका खेलेको छ।
तपाईंको सहयोगप्रति हामी सधैं आभारी छौं।
21/05/2026
दोस्रो संस्करण Birtamode United FC द्वारा आयोजना हुन गइरहेको बिर्तामोड च्यालेन्ज कप २०८३ सफल पार्ने अभियानमा प्रतियोगिताको प्रथम पुरस्कार राशि रु. १,११,१११/- को सहयोग प्रदान गर्नु भएकोमा आदरणीय श्री नेत्र नारायण श्रेष्ठज्यू प्रति हार्दिक आभार व्यक्त गर्दछौं।
यहाँको अमूल्य सहयोगले प्रतियोगितालाई अझ भव्य, सफल र स्मरणीय बनाउन ठूलो प्रेरणा दिएको छ।
खेलकुद विकासप्रति यहाँले देखाउनु भएको साथ, विश्वास र सहयोगप्रति हामी सधैं आभारी रहनेछौं।
20/05/2026
Thank you Mr. Anzal Gurung for your generous support. Your contribution means a lot and plays a vital role in making the event successful. We truly appreciate your kindness and encouragement 🙏❤️