Routine Of Bara Cricket

Routine Of Bara Cricket

Share

Welcome to our page for latest cricket news and updates

09/10/2025

सन् २०२६ को टी२० विश्वकप क्रिकेटका लागि एशिया तथा पूर्वी एशिया प्यासिफिक छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको छ।
ओमानमा भएको खेलमा टस हारेर ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै कुवेतलाई १ सय ४२ रनको मध्यम लक्ष्य दिएको थियो।
नेपालका कुशल भुर्तेलले ५६ बलमा ३ छक्का र ३ चौकासहित सर्वाधिक ६६ रन बनाए भने गुल्शन झाले ६ बलमा ३ छक्कासहित २० रन बनाउदै महत्त्वपूर्ण योगदान गरेका थिए।
जवाफी ब्याटिङमा कुवेतले १८.१ ओभरमा अल आउट हुँदै ८३ रन मात्र बनाउन सकेको थियो।

Photos from WicketNepal.com's post 07/05/2024
21/03/2024

Nepal's 15-man squad for the series ahead against Ireland Wolves and the SMS Friendship Cup at Vapi, Gujarat. 🏏
📸 Cricket Association of Nepal-CAN

"नेपालमा टेस्ट राष्ट्र खेलाउन ल्याउने विषयमा आईसीसीको अध्यक्षले पहल गर्छु भन्नु भएको छ" - पारस 21/03/2024

"नेपालमा टेस्ट राष्ट्र खेलाउन ल्याउने विषयमा आईसीसीको अध्यक्षले पहल गर्छु भन्नु भएको छ" - पारस "नेपालमा टेस्ट राष्ट्र खेलाउन ल्याउने विषयमा आईसीसीको अध्यक्षले पहल गर्छु भन्नु भएको छ" - क्यान सचिव पारस खड्का

15/01/2024

Pawan Sarraf departs after 65 Runs innings against Tribhuvan Army Club.
PM Cup Men's National Cricket Tournament 2024

| |

Photos from Cricket Association of Nepal-CAN's post 13/01/2024
Photos from Routine Of Bara Cricket's post 13/01/2024

भोलि देखि सुरु हुने प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगिताको लागि हालसम्म घोषित टिमहरु।

📷 CAN

Photos from Routine Of Bara Cricket's post 04/01/2024

Cricket Association of Nepal (CAN) gears up for an action-packed 2024, unveiling an exciting Cricket Calendar that promises a thrilling blend of international showdowns and intense domestic tournaments.🔥🏆

05/11/2023

शुभकामना नेपाल 🇳🇵👍

Want your business to be the top-listed Gym/sports Facility in Kalaiya?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Kalaiya