Gurkha Soldiers’ Academy

Gurkha Soldiers’ Academy Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gurkha Soldiers’ Academy, Personal trainer, Kathmandu, Kalimati.

A complete pre - recruit training home for British Army 🇬🇧 & Singapore police 🇸🇬

FOUNDER/CEO
AJAY KOYEE RAI
9706546176, 9860663781

CO-FOUNDER/ TRAINER
RANJIT MAGAR
9864068383

Associate with:
CROSS KHUKURI TRAINING CENTER
(Banasthali)
9803685901

04/09/2026

Good morning everyone 🇬🇧🇸🇬🙏🏻💐💐

03/09/2026

🥰🥰🇬🇧🇸🇬🇳🇵🫶🏾🙏🏻💐💐

बर्सेनी ४/५०० भन्दा बढी नेपाली कलिला १८ देखी २१ वर्ष सम्मको युवाहरुको भविष्य लेखी रोजगार दिई युवाहरुको सपना साकार पार्न ...
27/08/2026

बर्सेनी ४/५०० भन्दा बढी नेपाली कलिला १८ देखी २१ वर्ष सम्मको युवाहरुको भविष्य लेखी रोजगार दिई युवाहरुको सपना साकार पार्न अवसर दिने ठाउँ हो, गुर्खा ब्रीटिस क्याम्प पोखरा ।
हजारौं युवाहरु भर्ती लाग्ने सपना बोकी आवेदन दिए पनि भर्ती जम्मा ४/५०० को हाराहारीमा मात्र भर्ती लाग्न सफल हुन्छन ।

"भर्ती लाग्न सहज छैन, तर असम्भव पनि त छैन ।" अठोट लिनुस अनि लगातार मिहिनेत गर्नुस, सफलता सम्भव छ ।
जय गुर्खा 🙏

उत्कृष्ट साथै सतप्रतिशत नतिजा निकाल्न सफल,
दक्ष तथा अनुभवी शिक्षकप्रशिक्षक भएको र आफ्नै होस्टेलको व्यवस्था भएको एक मात्र तालिम केन्द्र 'गुर्खा सोल्जर्स एकेडेमी' मा आज नै भर्ना गर्न सक्नु हुनेछ ।

NEW ADMISSION OPEN
भए सङ्गै तालिम र कक्षाहरु भइरहेको छ ।

योग्यताहरु:
* एस इ इ पास (कम्तिमा सि भन्दा माथी)

* कम्तिमा 18 वर्ष पुरा पुगि 21 वर्ष नपुगेको (2063-08-16 देखि 2066-08-15 सम्मको जन्म मिति भएको)

* 158 सेमी उचाई भएको (5'2.5 inch)

* शारिरीक र मानसिक रुपमा तन्दुरुस्त भएको

थप जानकारीका लागी:
+977 - 9706546176
+977 - 9864068383
+977 - 9860663781

26/08/2026

इन्टेक 027 का लागी सिङगापुर पुलिस फोर्सको भर्ती छनौट आज देखि सुरु भएको छ ।
जे जतिजनाले प्रयास गर्दै हुनुहुन्छ, राम्रो गर्नुस हजुरहरुको मिहिनेत खेर जादैन । good luck 💐
Koyee Rai Ranjit Magar Gurkha Soldiers’ Academy Kopil Pun

जन्म दिनको हार्दिक शुभकामना छ ANISH बाबु💐🥰 आउदै गरेको भर्ती छनौटमा राम्रो गर्नु, God Bless you🙏
24/08/2026

जन्म दिनको हार्दिक शुभकामना छ ANISH बाबु💐🥰 आउदै गरेको भर्ती छनौटमा राम्रो गर्नु, God Bless you🙏

नेपाल फिजिकल ट्रेनिङ एशोसिएसन, प्रदेश कमिटीका बाग्मतिको ५ औं अधिवेशन बाट निर्वीरोध चयन हुनुहुनेसम्पूर्णमा हार्दिक बधाई ।...
21/08/2026

नेपाल फिजिकल ट्रेनिङ एशोसिएसन, प्रदेश कमिटीका बाग्मतिको ५ औं अधिवेशन बाट निर्वीरोध चयन हुनुहुने
सम्पूर्णमा हार्दिक बधाई ।💐

1. अध्यक्ष : नविन गुरुङ (जय गुर्खा तालिम केन्द्र)
2. उपध्यक्ष : डम्बर तुम्बरुक (प्री-आर्मी तालिम केन्द्र)
3. सचिव : अजय कोयी राई (सोल्जर्स एकेडेमी प्रा लि)
4. कोषध्यक्ष : प्रबिन बम मल्ल (प्रीसिजन गुर्खा)
5. सह- सचिव : मनोज राई ( गुर्खा युनिभर्स)
सदस्यहरु:
1. लोकेन्द्र गुरुङ (गुर्खा करियर)
2. धिरेन तामाङ (गुर्खा अनर)
3. सचिन तामाङ (आयो गुर्खा)
4. प्रकाश गुरुङ (कोइष्ट गुर्खा)
5. सुजन राई (गुर्खा लाईट)
6. नबिन सुनुवार (किङ्ग गुर्खा)
7. सञ्जय राई (एस आर एस गुर्खा)
8. एडिसन राई (ब्राइट गुर्खा)

साथै हाम्रो यस तालिम केन्द्रको सन्चालक अजय कोयी राई सचिव पद जस्तो गरिमामय पदमा निर्वीरोध चयन हुनु भएकोमा पुन: हार्दिक बधाई व्यक्त गर्दछौ ।💐🙏
- गुर्खा सोल्जर्स एकेडेमी प्रा. लि. कोटेश्वर परिवार

राम्रो गरेर आउनु बाबुहरु, शुभयात्रा😊💐 (ब्रीटिस ग्रुप)
17/08/2026

राम्रो गरेर आउनु बाबुहरु, शुभयात्रा😊💐 (ब्रीटिस ग्रुप)

राम्रो गरेर आउनु बाबुहरु, शुभयात्रा😊💐
14/08/2026

राम्रो गरेर आउनु बाबुहरु, शुभयात्रा😊💐

हाम्रा सिङगापुर पुलिस मा भर्ती लाग्न तयारी गर्दै गर्नु हुने बाबुहरु Phase-2 का लागी पोखरा प्रस्थान गराएका छौ ।राम्रो गर्...
07/08/2026

हाम्रा सिङगापुर पुलिस मा भर्ती लाग्न तयारी गर्दै गर्नु हुने बाबुहरु Phase-2 का लागी पोखरा प्रस्थान गराएका छौ ।
राम्रो गर्नु बाबुहरु, बुवाआमा आफ्नो अनि तालिम केन्द्रको सपाना साकार बनाउन छ ।
शुभयात्रा😊💐

Address

Kathmandu
Kalimati

Opening Hours

Monday 06:00 - 16:00
Tuesday 06:00 - 16:00
Wednesday 06:00 - 16:00
Thursday 06:00 - 16:00
Friday 06:00 - 16:00
Sunday 06:00 - 16:00

Telephone

+9779706546176

Website

Alerts

Be the first to know and let us send you an email when Gurkha Soldiers’ Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gurkha Soldiers’ Academy:

Shortcuts

Share