11/08/2026
हार्दिक श्रद्धाञ्जली !
यस मल्टि स्टार युवा क्लब का अध्यक्ष, समाजसेवी, बुद्दिजिबी तथा युवा नेता श्री सुरेश सिंह ऐर ज्यु को अल्पायुमै भएको निधन ले क्लव परिवार तथा सिङ्गो समाज स्तब्ध भएको छ । यस दु:खद घडीमा ईश्वरले परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् ।
तपाइले यस क्लब तथा समाजका लागि गरेका सत्कर्महरु सदैब अविष्मरणीय रहने छन् ।
11/10/2025
Winner Team MYC ⚽️👏
U=16 Boy⚽️
24/08/2024
गौरा पर्वको उपलक्ष्यमा हिजो उद्घाटनको पहिलो खेलमा हाम्रो टीम Multistar youth Club ले 0 - 4 को फ़राकिलो अंतर सानदार जित हासिल गरेकोमा ।
Congraulations All team and team members
24/08/2024
हाम्रो यस Multistar Youth Club-MYC का अग्रज,समाजसेवी,भूतपूर्व खेलाडी श्री गणेश बि.क ज्यूले हाम्रो यस क्लबका निमित्त रु १५०० सहयोग गर्नुभएकोमा धेरै धेरै धन्यवाद।
तपाईंले यस क्लब प्रति देखाउनुभएको माया र विश्वासको उच्च कदर हुनेछ। अब आउने दिनहरूमा पनि साथ सहयोगका लागी क्लब आशावादि हुनेछ।
Thank you so much!
⚽
23/08/2024
हाम्रो यस Multistar Youth Club-MYC का अग्रज,समाजसेवी,भूतपूर्व खेलाडी श्री धनी विष्ट ज्यूले हाम्रो यस क्लबका निमित्त रु १५०० सहयोग गर्नुभएकोमा धेरै धेरै धन्यवाद।
तपाईंले यस क्लब प्रति देखाउनुभएको माया र विश्वासको उच्च कदर हुनेछ। अब आउने दिनहरूमा पनि साथ सहयोगका लागी क्लब आशावादि हुनेछ।
Thank you so much!
⚽
19/08/2024
हाम्रो यस मल्टिस्तर युवा क्लबका भू . पू खेलाडी, सहयोगी मन भएका एकदमै असल समाजसेवी, युवा खेलप्रेमी श्री युवराज जोशी ज्यूले यस क्लबका निम्ति रु.५००/- सहयोग गर्नुभएकोमा धेरै धेरै धन्यवाद।🙏
तपाईंले यस क्लब प्रति देखाउनुभएको माया र विश्वासको उच्च कदर हुनेछ। अब आउने दिनमा पनि साथ सहयोगका लागी क्लब आशावादि हुनेछ।
Thank you so much!
#⚽football⚽🏆
19/08/2024
हाम्रो यस मल्टिस्तर युवा क्लबका भू . पू होनहार खेलाडी, सहयोगी मन भएका एकदमै असल समाजसेवी, युवा खेलप्रेमी हाल चाई रोजगारीकाे सिलसिलामा मलेसिया रहनु हुने श्री दिपेश लावड ज्यूले यस क्लबका निम्ति रु.१८१५/- सहयोग गर्नुभएकोमा धेरै धेरै धन्यवाद।🙏
तपाईंले यस क्लब प्रति देखाउनुभएको माया र विश्वासको उच्च कदर हुनेछ। अब आउने दिनमा पनि साथ सहयोगका लागी क्लब आशावादि हुनेछ।
Thank you so much!
#⚽football⚽🏆