05/03/2024
राष्ट्रिय गोजुरियो कराते दो संघ नेपाल उपशाखा मन्जित कराते डोजो पुनर्वास नगरपालिका-१० का सिनियर कराते खेलाडी एक मेहेनति, अनुशासित अजय लुहार भाई लाई आज पर्न गएको जन्मोत्सवको अवसरमा सु-स्वास्थ्य, दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछौं ।
Happy birthday both of you my dear champion🥋🎂🎂💐💐❤️❤️🥇
28/02/2024
राष्ट्रिय गोजुरियो कराते दो संघ नेपाल उपशाखा मन्जित कराते डोजो पुनर्वास नगरपालिका-१० का पुर्व सिनियर कराते खेलाडी अस्मिता बिष्ट लाई आज पर्न गएको जन्मोत्सवको अवसरमा सु-स्वास्थ्य, दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछौं ।
Happy birthday to you my dear champion🥋🎂🎂💐💐❤️❤️🥇
27/02/2024
राष्ट्रिय गोजुरियो कराते दो संघ नेपाल उपशाखा मन्जित कराते डोजो पुनर्वास नगरपालिका-१० का पुर्व सिनियर कराते खेलाडी हाल प्रहरीमा कार्यरत चन्द्रा ठकुल्ला लाई आज पर्न गएको जन्मोत्सवको अवसरमा सु-स्वास्थ्य, दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछौं ।
Happy birthday to you my dear champion🥋🎂🎂💐💐❤️❤️🥇
14/02/2024
श्रीपञ्चमी तथा सरस्वती पूजाको सम्पुर्ण बिद्यार्थीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।🏆️💐
29/01/2024
राष्ट्रिय गोजुरियो कराते दो संघ नेपाल उपशाखा मन्जित कराते डोजो पुनर्वास नगरपालिका-१० का कराते खेलाडी गजेन्द्र साउद लाई आज पर्न गएको जन्मोत्सवको अवसरमा सु-स्वास्थ्य, दिर्घायु एवम् उत्तरोत्तर प्रगति सहित उज्ज्वल भविष्यको कामना व्यक्त गर्दछौं ।
Happy birthday to you my dear champs🥋🎂🎂💐💐❤️❤️🥇
26/01/2024
राष्ट्रिय गोजुरियो कराते दो संघ नेपाल उपशाखा मन्जित कराते डोजो पुनर्वास नगरपालिका-१० का कराते खेलाडी प्रकाश ठकुल्ला र निखिल कुन्जेडा दुबैजना लाई आज पर्न गएको जन्मोत्सवको अवसरमा सु-स्वास्थ्य, दिर्घायु एवम् उत्तरोत्तर प्रगति सहित उज्ज्वल भविष्यको कामना व्यक्त गर्दछौं ।
Happy birthday both of you my dear champs🥋🎂🎂💐💐❤️❤️🥇
25/01/2024
राष्ट्रिय गोजुरियो कराते दो संघ नेपाल उपशाखा मन्जित कराते डोजो पुनर्वास नगरपालिका-१० का कराते खेलाडी विपिन जोशी र रबिन्द्र अर्याल दुबैजना लाई आज पर्न गएको जन्मोत्सवको अवसरमा सु-स्वास्थ्य, दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछौं ।
Happy birthday both of you my dear champs🥋🎂🎂💐💐❤️❤️🥇
15/01/2024
मकर संक्रान्ति तथा थारु समुदायको महान् चाड माघी पर्व को अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।💐🎊🎊🎇🎇
12/01/2024
३०२औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सम्पुर्णमा हार्दिक शुभकामना साथै नेपाल एकीकरण अभियानका नायक श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह प्रती हार्दिक श्रद्धासुमन । राष्ट्रिय एकता दिवसको अवसरले मुलुकको स्वतन्त्रता ,सार्वभौमिकता,भौगोलिक अखण्डता ,राष्ट्रिय एकता र मेलमिलाप अभिवृद्धि गर्ने प्रेरणा सबैमा प्रदान होस।🙏🇳🇵