Cricket Nepal

Call Directions Website Contact the business

Cricket Nepal Hello every one welcome to our page to make some social and the other responsibilities to our hands we love all sports and shorts man but.

we will be fan club of crickt we prove the the we are the one nation we play best cricket in the world go it and win.

BIG PLAYER सिमरन डेटमायरकाे चर्चा चुलियो, विश्वका युवा र सफल मध्ये एक WI काे simran हेटमायर के NPL 3 सिजन खेल्लान त ?के ...
24/10/2026

BIG
PLAYER
सिमरन डेटमायरकाे चर्चा चुलियो, विश्वका युवा र सफल मध्ये एक WI काे simran हेटमायर के NPL 3 सिजन खेल्लान त ?
के सुदुरपश्चिमले ल्याउदै छ उन्लाई?⚡👇

NPL मा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी जिमि मिसन हुन उन्ले ३१ छक्का प्रहार गर्दा नेपालका दिपेन्द्र चौथो स्थानमा रहेका...
24/10/2026

NPL मा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी जिमि मिसन हुन उन्ले ३१ छक्का प्रहार गर्दा नेपालका दिपेन्द्र चौथो स्थानमा रहेका छन् त्यस्तै छैठौ स्थानमा कुशल मल्ल समान २१ छक्का को साथ रहेका छन्।
याे पटक काे बन्ला सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी??

नेपाली टिमकाे एक पछि अर्को, ठूलो प्रतियोगिता आउँदा केहि खेलाडीले "NPL" सेमिफाइनल र फाईनल खेल मिस गर्नेछन् ।नेपाल प्रिमिय...
24/10/2026

नेपाली टिमकाे एक पछि अर्को, ठूलो प्रतियोगिता आउँदा केहि खेलाडीले "NPL" सेमिफाइनल र फाईनल खेल मिस गर्नेछन् ।
नेपाल प्रिमियर लिग ३ का फाईनल र ACC emerging एसिया कप जुझ्दा यस्तो हुने भएको छ भारत पाकिस्तान युएईको ए टिमसँग नेपालले प्रतिस्पर्धा गर्नेछ खेल २० नाेभेम्वरमा भारत २२ युएई र २४ मा पाकिस्तान खेल्ने तालिका सार्वजनिक हुदा
NPL फाईनल 21 नाेभेम्वरमा हुदा यस्तो हुदैछ नेपालले ए टिम पटाउला कि सिनियर टिम??

ल है अब विश्वभरि रहेका नेपालीहरुले यसरि हेर्नुहोस् NPL लाईभ नेपाल भारत सार्क राष्ट्रका ठाउ र विश्वभर net tv वाट आउने  कु...
24/10/2026

ल है अब विश्वभरि रहेका नेपालीहरुले यसरि हेर्नुहोस् NPL लाईभ नेपाल भारत सार्क राष्ट्रका ठाउ र विश्वभर net tv वाट आउने
कुन देशबाट याे पटकको NPL3 हेर्दै हुनुहुन्छ।

नेपालमा आए पछि टक्लु दाईकाे यस्तो सन्देश भने  नेपाल आए नेपाली सबैलाई दशैंको शुभकामना मेराे सबै भन्दा ठूलो उपहार भनेको यह...
24/10/2026

नेपालमा आए पछि टक्लु दाईकाे यस्तो सन्देश भने नेपाल आए नेपाली सबैलाई दशैंको शुभकामना मेराे सबै भन्दा ठूलो उपहार भनेको यहाँ नेपाल स्थित आफ्नो घर आईपुनु हाे ।

अन्तत नेपाललाई दाेस्राे "घर" भन्ने  Andrew अर्थात् टक्लुदाई नेपाल आईपुगेका छन्। नेपालमा सन्चालन हुने NPL3 काे कमेन्ट्रिक...
24/10/2026

अन्तत नेपाललाई दाेस्राे "घर" भन्ने Andrew अर्थात् टक्लुदाई नेपाल आईपुगेका छन्। नेपालमा सन्चालन हुने NPL3 काे कमेन्ट्रिकाे लागि नेपाल आउदै कत्तिको उत्साहित हुनुहुन्छ।

पहिलो पटक रातो जर्सीमा आरिफ शेख
24/10/2026

पहिलो पटक रातो जर्सीमा आरिफ शेख

Big players West Indies का सेरथन सुथुरफाेर्ड पछि Shai hope पनि सुदुरपश्चिमबाट खेल्दा WI मय बन्याे सुदुरपश्चिम टिम अब के ...
24/10/2026

Big players West Indies का सेरथन सुथुरफाेर्ड पछि Shai hope पनि सुदुरपश्चिमबाट खेल्दा WI मय बन्याे सुदुरपश्चिम टिम अब के हाेला ?? 👑

NPL खेल्न नेपाल आईपुगे साहिजादा फरहान पाकिस्तान क्रिकेट टिमका कप्तान समेत रहेका फरहान karnali yaks वाट NPL काे तेस्रो सि...
24/10/2026

NPL खेल्न नेपाल आईपुगे साहिजादा फरहान पाकिस्तान क्रिकेट टिमका कप्तान समेत रहेका फरहान karnali yaks वाट NPL काे तेस्रो सिजन खेल्नका लागि नेपाल आईपुगेका छन् ।
अब झन राेमान्चक हुने ।

NPL का २ सिजनमा सर्वाधिक विकेट लिने ५ खेलाडी मध्ये ३ नेपाली खेलाडी रहेका छन्। १७ खेलमा स्टक कुईकेल २७ विकेट सहित पहिलो स...
24/10/2026

NPL का २ सिजनमा सर्वाधिक विकेट लिने ५ खेलाडी मध्ये ३ नेपाली खेलाडी रहेका छन्।
१७ खेलमा स्टक कुईकेल २७ विकेट सहित पहिलो स्थानमा रहेकाे छ।
दाेस्राेमा करन केसि रहेका छन् १५ खेलमा २५ विकेट लिदा सेर मल्लले १७ खेलमा २४ विकेट सहित तेस्रोमा रहदा सन्दिप लामिछाने १६ खेलमा २३ विकेट सहित पाचौ स्थानमा रहेका छन्
याे पटक कस्ले मार्ला बाजि

Address

Kanchanpur

Alerts

Be the first to know and let us send you an email when Cricket Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Cricket Nepal:

Shortcuts

Share