Dhanbahadur Sports Academy

Dhanbahadur Sports Academy

Share

Honoring the legacy of Late DHANBAHADUR MAHARJAN Guru, a founding member of Nepal Sh*to-Ryu Karate from Chandragiri.

Our academy is dedicated to building discipline, strength, and character through the spirit of martial arts.

Photos from Dhanbahadur Sports Academy's post 04/09/2026

Sanumaya Thing :
NSJF PULSAR SPORTS AWARD 2082

03/09/2026

NSJF PULSAR SPORTS AWARD 2082
People's Choice Award

Photos from Dhanbahadur Sports Academy's post 03/09/2026

हार्दिक बधाई ! Karate Nepal 💐
NSJF PULSAR SPORTS AWARD 2082
Player of the (Female) : Arika Gurung
Coach of the Year : Kushal Shrestha
Player of the (Youth) :Manisha Kumari Bohora
Special Award Winner : Dhruba Bikram Malla

03/09/2026

Power Sharing techinque by Kedar Man Sthapit Guru.

02/09/2026

जापानको आइची–नागोयामा आयोजना हुन गइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिता (Asian Games 2026 Aichi–Nagoya) मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन जान लागेका धनबहादुर खेलकुद प्रतिष्ठानका खेलाडी सानुमाया थिङ र राकेश मानन्धरलाई सफलताको शुभकामना ।

Photos from Dhanbahadur Sports Academy's post 02/09/2026

जापानको आइची–नागोयामा आयोजना हुन गइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिता (Asian Games 2026 Aichi–Nagoya) मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन जान लागेका धनबहादुर खेलकुद प्रतिष्ठानका खेलाडी सानुमाया थिङ र राकेश मानन्धरलाई चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै सफलताको शुभकामना व्यक्त गर्नुभयो।

उक्त कार्यक्रममा चन्द्रागिरी नगरपालिका वडा नं. १० का अध्यक्ष शिवकुमार महर्जन, वडा नं. १३ का अध्यक्ष श्रीकृष्ण खत्री, वडा नं. १५ का अध्यक्ष घनश्याम लुइँटेल तथा काठमाडौँ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाइकृष्ण बलामी लगायत विभिन्न खेल क्षेत्रमा आबद्ध व्यक्तित्वहरू, खेलाडी तथा खेलप्रेमी महानुभावहरूको उपस्थिति रहेको थियो।

01/09/2026

हार्दिक निमन्त्रणा !
मिति : २०८३ भाद्र १७ गते, बुधबार
समय : बिहान १० बजे
स्थान : धनबहादुर खेलकुद प्रतिष्ठान, चन्द्रागिरी-१०, बोसिगाउँ

31/08/2026

Aichi 4900KM

31/08/2026

नेपाल खेलकुद पत्रकार मञ्च (NSJF) द्वारा आयोजना हुने पल्सर स्पोर्ट्स अवार्ड २०८२ अन्तर्गत उत्कृष्ट वर्ष प्रशिक्षक विधामा मनोनयन हुनुभएकोमा राष्ट्रिय कराते टोलीका मुख्य प्रशिक्षक कुशल श्रेष्ठ र मण्डेकाजी श्रेष्ठज्यूलाई हार्दिक बधाई तथा शुभकामना

31/08/2026

पिपल्स चोइस र वर्ष उत्कृष्ट महिला खेलाडीको मनोनयन
Double category nominated

उनी पिपल्स चोइस र वर्ष उत्कृष्ट महिला खेलाडीको मनोनयनमा छिन् 😇

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Chandragiri-10, Boshigaun
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 19:00
Tuesday 10:00 - 19:00
Wednesday 10:00 - 19:00
Thursday 10:00 - 19:00
Friday 10:00 - 19:00
Saturday 06:00 - 10:00
Sunday 10:00 - 19:00