Gorakshya Sporting Club G.S.C

Gorakshya Sporting Club G.S.C

Share

Its official page of gorakshya sporting club. we are not only for sports we are also for social cause.

players from all over the world can contact here .we are always ready to help and promote players and we are also ready to help needy peoples .

13/12/2025

हाम्रो एस गोरक्ष स्पोर्टिङ क्ल्बका सचिव Devi Sapkota ज्युलाइ वैवाहिक बर्षगाठको सम्पुर्ण क्लब परिवारको तर्फबाट हार्दिक शुभकामना ब्यक्त गर्दछौ ।
जय गुरु गोरखनाथ ।
जय गोरक्ष ।

05/04/2025

हाम्रो एस क्ल्बका महासचिव श्री रिशी राम चौलागाईं ज्युलाइ आज पर्न गएको जन्म दिनको लाखौं लाख शुभकामना व्यक्त गर्द्छौ ।
भगवान पशुपतिनाथ भगवान गोरक्षनाथले सधै रक्षा गरून् ।
जय गोरक्ष ।।।

Photos from Gorakshya Sporting Club G.S.C's post 03/04/2025

हाम्रो गोकर्णेश्वोर नगरपालिकामा वर्षौ देखि मनाउदै आइरहेको ऐतिहासिक जात्रा हाम्रो गोकर्णेश्वोरको ( देउता श्री श्री श्री गणेश ,श्री श्री श्री चामुन्डा तथा श्री श्री श्री महाकाल भैरव ) रथ यात्राको लागि हाम्रो एस क्ल्बले बिगतका वर्षहरु देखि सहभागिता जनाउदै आयेको र येस वर्षको रथ यात्रा नि भव्य र सभ्य तवरमा सम्पन्न गर्न सहभागिता जनाउने भयेको हुदा हाम्रो सम्पुर्ण आमा बुवा दाजुभाइ दिदिबहिनी , इष्ट मित्र तथा सस्थाका परिवार हरुलाइ सहभागी भै जात्रा सफल बनाउन उपस्थिती भै दिनु हुन हार्दिक निमन्त्रणा गर्दछौं।
श्री श्री श्री महाकाल भैरव कि ।।।
जय । जय ।। जय ।।।

गोरक्ष स्पोर्टिङ क्ल्व
गोकर्णेश्वोर-५, काठमाडौ

Photos from Gorakshya Sporting Club G.S.C's post 02/04/2025

हाम्रो नगरपालिका को ऐतिहासिक जात्रा श्री चामुन्डा देवि श्री गुरु गणेश तथा श्री महाकाल भैरव को रथ यात्रा को लागि हाम्रो येस क्ल्व को लागि टि- सर्ट खरिद गर्न सहयोग गर्नु भयेको मा तपाईं श्री सन्तोश गुप्ता ज्यु तथा सम्पुर्ण परिवार लाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै भगवान गुरु गोरखनाथ ले रक्षा गरून् भनी कामना गर्द छौ ।

18/09/2024

Contact us if interested
Santos fc

12/09/2024

सम्पूर्ण खेलप्रति रुचि हुने खेलप्रेमी खेलाडीहरुलाइ हाम्रो एस गोरक्ष स्पोर्टिङ क्ल्बले खेलाडी छनौट गर्न गइ रहेको हुदा इच्छुक खेलाडीहरुले सम्पर्क गर्नुहोला ।

note आवश्यक सामग्री
१. नागरिकताको प्रमाणपत्र को फोटोकपी
२. २ प्रती पासपोर्ट साइज फोटो

इच्छुकहरुले एसै पेजमा मेसेज गर्न सक्नु हुनेछ ।
तालिमको समय केही दिनमा सार्वजनिक गरिनेछ ।
तालिम निशुल्क प्रदान गरिनेछ ।

19/04/2024

हाम्रो एस क्ल्बका पुर्व महासचिव श्री भुवन नेपाली ज्युलाइ आज पर्न गएको जन्म दिनको लाखौं लाख शुभकामना व्यक्त गर्द्छौ ।
भगवान पशुपतिनाथ भगवान गोरक्षनाथले सधै रक्षा गरून् ।
जय गोरक्ष ।।।

Photos from Gorakshya Sporting Club G.S.C's post 15/04/2024

हाम्रो गोकर्णेश्वोर नगरपालिकाको स्थानिय जात्रा भगवान श्री चामुन्डा देवि श्री रक्त विनायक श्री महाकाल भैरवको रथ यात्राका लागि हाम्रो एस सस्था लाई T-Shirt बनाउन सहयोग पुराउनु हुने आदरणीय दाइ श्री सन्जय लामा ज्यु , सिन्धु स्पोर्ट्स का आदरणीय दाइ लक्ष्मण विध्याधर ज्यु र मित्र प्रकाश कुमार दास ज्यु लाई हाम्रो एस सस्थाको परिवारको तर्फ बाट धेरै धेरै धन्यवाद दिन चाहन्छौ ।
भगवान श्री गोरख नाथ ले सधै रक्षा गरून् ।

जय गुरु गोरख नाथ ।।।।
जय श्री माहाकाल ।।।

13/04/2024
05/04/2024

हाम्रो एस क्ल्बका महासचिव श्री नारण चौलागाईं ज्युलाइ आज पर्न गएको जन्म दिनको लाखौं लाख शुभकामना व्यक्त गर्द्छौ ।
भगवान पशुपतिनाथ भगवान गोरक्षनाथले सधै रक्षा गरून् ।
जय गोरक्ष ।।।

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


JORPATI
Kathmandu