28/07/2022
नाम- Sashwat Rana
जन्म -डेन्मार्क
नेपाल घर- पोखरा
हाल डेन्मार्को यु- 17 एफ्सि कोबनहन क्लबमा अाबद
कोबनहन डेन्मार्को सुपरलिख खेल्ने क्लब हो त्यहाको ए डिभिजन लिग क्लब भन्दा माथिल्लो स्तरको क्लब
सास्बद नेपाली अामा बुबाको कोख बाट डेन्मार्क मा जन्मिएको हुन सानैबाट अब्बल फुटबल खेल्ने खेलाडि युरोपेलि युथ लेभलमा निकैनै प्रख्यात खेलाडि हुन तिनै सास्बद नेपालको जर्सि लगाउदै देशको प्रतिनिधित्ब गर्ने सोच बोकेर साफ यु -20 खेल्न नेपाल अाएका थिए केहिदिन टिम संग संगै ट्रेनिङ गरेपनि उनी अाफ्नु क्लब र स्कुल को कारणले गर्दा यु 20 नखेलि डेन्मार्क फर्किएका थिए उनको ममिले बताउनु भएअनुसार सास्बद फेरि नेपालको यु 17 एसियाकपको लागि सम्भब भएसम्म र क्लब र स्कुल ले अनुमतिदिए नेपाल अाउनेछन 💞 Susila Hamal 🙏🙏छिट्टै सास्बदलाई नेपाली फुटबलमा देख्नपाउ
जय देश जय नेपाल जय नेपाली फुटबल
26/07/2022
Happy birthday Anjila Tumbapo S***a didi
25/07/2022
Match Day ! Matchday !
Nepal U20 Vs Maldives U20 🇳🇵👊🇲🇻
Send Your Best Wishes To Junior TEAM NEPAL 🤟
⚽🇳🇵
24/07/2022
नेपाली मुलका खेलाडि हाल डेन्मार्को u 17 खेलिरहेकाछन केहिसमय अगि अाफ्नु काम बिसेसले नेपाल अाएका थिए नेपालको u 20 टिम संग केहिदिन क्यम्पमा संगै रहेका थिए उन्लाइ अाज पर्न गएको जन्मदिनको शुभकामना Sashwat Rana
19/07/2022
नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्कँदै छ । क्यानका अनुसार टोली आज दिउँसो तीन बजेतिर नेपाल आइपुग्नेछ ।
16/07/2022
Innings Break
Namibia 🇳🇦 199/10 (49.2)
MG Erasmus 🇳🇦 53 (70)
Sandeep Lamichhane 🇳🇵 10-2-29-4
Sompal Kami 🇳🇵 10-0-33-2
Dipendra Singh Airee 🇳🇵 3.2-0-9-2
15/07/2022
आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजमा नेपालले शनिबार नामिबियाको सामना गर्दैछ । नेपाल र नामिबियाबीचको खेल शनिबार अपरान्ह ३ः४५ देखि सुरु हुनेछ । जारी सिरिजमा नेपालले दुई म्याच खेल्दा एकमा जित र एक खेलमा हार बेहोरेको छ । जितको शुभकामना छ ‘गोर्खाली’ टिम नेपाल ।
15/07/2022
फिफा रेफ्री युनाल मल्ललाई जन्मदिनको शुभकामना 🎉❣️.
10/07/2022
⚽️ Match Day ⚽️
NRT vs Chonburi Football Club🦈
2:45 PM NPT
We are sorry to say there is no live telecast for the match as it will be played behind closed doors.
We will try to give updates as much as possible we are sorry for you inconvenience.️
08/07/2022
आज भएको एन्फा र नेपाल सुपर लिग (NSL) बिचको मिटिङ बारे पूरा जानकारी !!
आज एन्फा र एन ए सेल मिटिङ बसेको थियो । जसमा एन्फाले नेपाल सुपर लिग सङको साझेदारी रद्द गरेको छ । अब नेपाल सुपर लिगको आयोजनमा केही समय लाग्ने र सुपर लिगको ४ वटा महाटिम ए डिविजनको लागि तयारी गर्ने कुरा निस्केको छ । नेपालका कुना कुनामा भएका धेरै जस्तो खेलाडीहरु नेपाल सुपर लिगबाट निस्किन्थिए ।।
08/07/2022
Cute footballer player royal sporting club jhapa❤️❤️❤️ Apsara Bunu