आदरणीय ग्राहक महानुभावहरू यहाँहरूको लागि हामीले विशेष छुट अफर लिएर आएका छौं। त्यस अवसरको सेवा लिनुहुन सम्पूर्ण आदरणीय सेवाग्राही महानुभावहरूमा हार्दिक अनुरोध गर्दछु।
कार:(७)३५००(१०)५०००(१५)७०००(३०)१४५००
बाइक/स्कुटी (७) १७००(१०)२५००(१५)३५००(३०)७००० मात्रै
सम्पर्क कार्यालय ढुङ्गाअड्डाचोक पिपलबोट🙏
📞9851319795,9843375006,9843381661
゚
Raut Bhim Dipshikhar Driving Training Center
Dipshikhar Driving Training Center
दिप शिखर ड्राइभिङ्ग ट्रेनिङ्ग सेन्टरको आधिकारिक फेसबुक पेजमा यहाँहरुलाई हार्दिक स्वागत गर्दछौ 🙏🚗🏍️🛵
अब हामी चाँडै नै तीज विशेष छुट अफर लिएर आउँदैछौं। यहाँहरु छुट्नुहोला नि? यो अफर सिमित समयको लागि लागू हुनेछ। 🙏 यहाँहरूको चाहना हामी पूरा गर्नेछौं हामीलाई यहाँहरुले सेवा गर्ने मौका दिनुहोस्। ग्राहक बनेर आउनुहोस्। साथी बनेर जानुहोस्। 🚗🏍️🛵🙏
नोट: ड्राइभिङ शिक्षा आजको आवश्यकता भन्ने नाराका साथ सिप सिकौं , आत्मसम्मान र स्वरोजगार बनौं।
゚
Raut Bhim Dipshikhar Driving Training Center
साउन १५ अर्थात् खिर खाने दिनको सम्पूर्ण आदरणीय ग्राहक महानुभावहरुमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।
Dipshikhar Driving Training Center
Raut Bhim
अब यातायात कार्यालयले अनलाइन मार्फत सम्पूर्ण सेवाहरू दिने भएको छ।
के के छन् त त्यस्ता सेवाहरू?
> अनलाइन मार्फत राजस्व भुक्तानी गर्न सकिने।
> अब भौतिक रूपमा उपस्थित भएर बायोमेट्रिक दिनु नपर्ने।
पहिलाको भन्दा थप चाहिनुपर्ने कागजपत्रहरु के के हुन् त?
>राष्ट्रिय परिचयपत्र अनिवार्य बनाएको हुनुपर्नेछ। अन्यथा अनलाइन फर्म भरेर सेवा लिन पाइने छैन। > राष्ट्रिय परिचयपत्र बनाइसकेपछि बायोमेट्रिक गर्नुपर्ने छैन।
> पुरानो वेबसाइटबाट भर्दै आउनुभएको अनलाइन फर्म अब नयाँ वेबसाइटबाट भर्नुपर्नेछ। अब फर्म भर्न वेबसाइट यस्तो रहेको छ।> Edlvrs.bagmati.gov.np यही वेबसाइटबाट भर्नुहोला। 🙏🚗🛵🏍️
अन्य जानकारीका लागि:
📞 98513 19795 , 984 3 3 7 5006
everyone Dipshikhar Driving Training Center Raut Bhim
Dhunggaadda chok pipalbot🙏
सम्पूर्ण आदरणीय ग्राहक महानुभावहरुमा आज वर्षाको कारणले सिकाइ प्रक्रियामा केही डिस्टर्ब भएको छ।तर यहाँहरुको सेवामा सदैव तयार छौं।
Raut Bhim Dipshikhar Driving Training Center
पानी परेर बिजोक बनायो। है हजुर हामीलाई।🙏🚗🏍️🛵
゚
Con.9851319795,9843375006
Raut Bhim Dipshikhar Driving Training Center
मानो रोपेर मुरी फलाउने अर्थात् दही चिउरा खाने दिन! असार १५ को सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।🙏🛵🏍️🚗
゚viralシ
प्रदीप कोइराला सरले एकैपटकमा ट्रायल पास भएपछि खुसी साट्दै उहाँले हामीलाई गर्नुभएको माया प्रति हामी आभारी छौं। सरको आज दुई खुसी वैवाहिक वर्षगाठ भएको र लाइसेन्स निकाल्न सफल हुनुभएको।हामी उहाँलाई दुवै खुशीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।🏍️🚗🛵🙏🎂
゚viralシ Dipshikhar Driving Training Center Raut Bhim
ठेगाना: ढुङ्गाअड्डा चोक पिपल बोट कलंकी बाट ३०० मिटर अगाडि पश्चिम तर्फ
9851319795,9843375006
゚viralシ #
18/06/2026
News
Click here to claim your Sponsored Listing.
Location
Website
Address
Kathmandu