अखिल क्रान्तिकारी वाल्मीकि विद्यापीठ इकाई कमिटी

अखिल क्रान्तिकारी वाल्मीकि विद्यापीठ इकाई कमिटी

Share

'अखिल क्रान्तकारीको मार्गमा, वाल्मीकिको सर्वाङ्गीण विकाश!'

16/06/2025

वाल्मीकि विद्यापीठ अखिल क्रान्तिकारी इकाई कमिटीका निवर्तमान अध्यक्ष उजागर व्यक्तित्व कं. रवीन्द्र तिमल्सिना ज्यूलाई वर्ष वृद्धोत्सवको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ।।
#अखिलक्रान्तिकारी_जिन्दावाद
#शुभकामना_कमरेड

07/06/2025

अखिल (क्रान्तिकारी) नेपाल संस्कृत विश्वविद्यालय काे ईन्चार्जकाे जिम्मेवारि प्राप्त गरेकोमा राम ढुंगानालाई हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना छ ।

29/05/2025

खबरदार!!

नेपाल संस्कृत विश्वविद्यालका कुलसचिव माधव अधिकारीले पदको दुरुप्रयोग गर्दै आन्दोलनरत पक्षसङ्ग वार्ता र सम्वाद गर्न छाडेर अखिल (क्रान्तिकरी)ले यातयातको साधन सन्चालनमा रोक लगादा लगाउँदै अनुगमनका नाममा tada पचाउन आयुर्वेद अध्ययन संस्थानका डिनको बा ९ च ८६५७ नम्बरको गाडी प्रयोग गरी विश्वविद्यालयलाइ विर्ता सम्झेर जुन गतिविधी सन्चालन गर्नु हुँदै छ तत्काल यस्ता गतिविधी बन्द गर्न आग्रह गर्दै उपकुलपतिलाइ समेत काठमाडौं आएर आफ्नो घरमा सुतेर नबस्न र विश्वविद्यालको पदिय जिम्मेवारी बोध गर्न आग्रह गर्दछौं । जिम्मेवारी बहन गर्न नसक्ने भए मार्ग प्रशस्त गर्न समेत अनुरोध छ साथै अन्दोलनरत विद्यार्थी सङ्गठनले रोक लगाएका कुनै पनि चिज प्रयोग नगर्न पुन आग्रह गर्दछौं । रोक लगाएका कुराहरुको प्रयोग गरेको पाइएमा त्यसबाट हुनसक्ने क्षतिको जिम्मेवार पदाधिकारी स्वयं हुने कुराको समेत चेतावनी दिन चाहन्छौं । आन्दोलनलाइ नजरअन्दाज नगर्नु होला ।

#विरसहिद_हरू_लालसलाम
#अखिलक्रान्तिकारी_जिन्दावाद
#विद्यार्थीअधिकार
#हाम्रो_आन्दोलन_जारी_छ

Photos from अखिल क्रान्तिकारी वाल्मीकि विद्यापीठ इकाई कमिटी's post 20/05/2025

क्याम्पस प्रवेश निषेध🚫

खेताला शिक्षक, आतङ्क मच्चाउने प्रशासन र विद्यार्थी विरोधी नीतिविरुद्ध अखिल (क्रान्तिकारी) वाल्मीकि विद्यापीठ इकाइ समिति द्वारा चरणबद्ध आन्दोलन जारी छ।

उप-कुलपति, कुलसचिव र वाल्मीकि क्याम्पस प्रमुखले हाम्रो माग पूरा नगरेसम्म उनीहरूको क्याम्पस प्रवेश निषेध गरिएको छ।

अखिल (क्रान्तिकारी) जिन्दाबाद!
विद्यार्थी अधिकारको संरक्षणका लागि हाम्रो संघर्ष जारी रहनेछ।

#क्याम्पसप्रवेशनिषेध
#अखिलक्रान्तिकारी
#विद्यार्थीअधिकार


Photos from अखिल क्रान्तिकारी वाल्मीकि विद्यापीठ इकाई कमिटी's post 26/04/2025

हाम्रो आन्दोलनलाई नजर अन्दाज गर्ने प्रयास नगरियोस् ✊✊
#अखिल_क्रान्तिकारी_जिन्दावाद
#वीर_सहिद_लाल_सलाम
#विश्वविद्यालयका_दलालहरु_होसियार

Photos from अखिल क्रान्तिकारी वाल्मीकि विद्यापीठ इकाई कमिटी's post 22/02/2025

आन्दोलनले उग्ररुप लिने पक्का छ । विश्व विद्यालयका नलायक पदाधिकारी हरु होसियार
#वीर_सहिद_लालसलाम
#हाम्रो_माग_पूरा_गर
#अखिल_क्रान्तिकारी_जिन्दावाद

Photos from अखिल क्रान्तिकारी वाल्मीकि विद्यापीठ इकाई कमिटी's post 07/02/2025

चरण बद्ध आन्दोलनलाई निरन्तर अगाडि बढाइरहेका छौं,विश्वविद्यालयका ठेकेदारहरु नसुध्रिने हो भने आन्दोलनले अझ उग्ररुप लिनेछ भन्नेकुरा को चेतावनी दिन चाहन्छौं।
#अखिल_क्रान्तिकारी_जिन्दावाद
#वीर_सहिद_लालसलाम
#हाम्रो_माग_पूरा_गर

05/02/2025

चेतावनी दिन चहान्छाैं ✊♥️

16/01/2025

बाल्मिकी विद्यापीठमा अखिल क्रान्तिकारी द्वारा तालाबन्दी

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Kathmandu
2260