Shanti Youth Club

Shanti Youth Club

Share

Dharmadevi Municipality Ward No - 1,Tellok, Sankhuwasabha
Koshi Province Nepal

28/05/2026

रोड टु UFC सिजन ५ मा शानदार जित निकाल्दै रबिन्द्र ढाँट पहिलो पटक उक्त प्रतियोगितामा विजयी हुने नेपाली खेलाडी बनेकोमा हार्दिक सम्मान साथै यो जित केवल व्यक्तिगत सफलता मात्र नभई सम्पूर्ण नेपाली खेलकुद क्षेत्रका लागि गर्वको क्षण हो।

MMA फाइटर रबिन्द्र ढाँटलाई हार्दिक बधाई तथा आगामी खेलहरूका लागि सफलताको शुभकामना व्यक्त गर्दछौ।

21/05/2026

महत्वपूर्ण कागजात सहित पर्श हराएको सूचना
मिति २०८३ जेठ ७ गते विहिवारका दिन विहान १०:३० बजे धर्मदेवी नगरपालिका -१,तेल्लोक बाट मुढे शनिश्चरे सम्म बाइकमा यात्रा गर्ने क्रममा धर्मदेवी नगरपालिका -१, तेल्लोक निवासी #प्रकाश #कार्कीको नगद, मोटरसाइकल को लाइसेन्स , चेक, ATM सहितको पर्श हराएको हुँदा भेट्नुहुने महानुभावहरुले बुझाइदिनु हुन अनुरोध छ ।

11/05/2026

यस शान्ति युवा क्लबका अध्यक्ष आफ्नो कुशल नेतृत्वदायि भुमिका निर्वाह गर्दै यस क्लबलाई उत्कृष्ट उपाधिहरु दिलाँउदै साथै यस क्लबलाई यस ठाउँ सम्म ल्याउनको लागि महत्वपुर्ण भुमिका निर्वाह गर्दै क्लबको मजबुत छवि र गरिमामय ईतिहास निर्णमाणमा योगदान गर्नु हुने श्री गिरिराज कार्कि ज्यु लाई जन्मदिनको अवसरमा यस क्लब परिवारको तर्फ बाट उन्नति,प्रगती तथा दिर्घायुको हार्दिक शुभकामना व्यक्त गर्दछौं l❣️🎉
शान्ति युवा क्ल्ब_परिवार
धर्मदेवि न.पा.१ संखुवासभा नेपाल
Raj Karkee

13/04/2026

नब बर्ष २०८३ को पावन अवसरमा परिवार जन,आफन्त जन,मित्रजन साथै देश तथा बिदेशमा रहनु भएका सम्पुर्ण नेपाली मन र नेपाली पन हरुमा सुख शान्ति समृद्धि एबं सु स्वास्थ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

08/03/2026

यस शान्ति युवा क्लबका उपाध्यक्ष आफ्नो कुशल नेतृत्वदायि भुमिका निर्वाह गर्दै यस क्लबलाई उत्कृष्ट उपाधिहरु दिलाँउदै साथै यस क्लबलाई यस ठाउँ सम्म ल्याउनको लागि महत्वपुर्ण भुमिका निर्वाह गर्दै क्लबको मजबुत छवि र गरिमामय ईतिहास निर्णमाणमा योगदान गर्नु हुने श्री सुजन श्रेष्ठ ज्यु लाई जन्मदिनको अवसरमा यस क्लब परिवारको तर्फ बाट उन्नति,प्रगती तथा दिर्घायुको हार्दिक शुभकामना व्यक्त गर्दछौं l❣️🎉
शान्ति युवा क्ल्ब_परिवार
धर्मदेवि न.पा.१ संखुवासभा नेपाल
Sujan Rajbhandari

11/02/2026

महत्वपूर्ण सूचना
मिति २०८२ माघ २८ गते साँझ मुडेबाट तेललोक बाइकमा यात्रा गर्ने क्रममा महत्वपूर्ण कागजात र केही नगदसहितको पर्स हराएको हुनाले भेट्नुहुने जो कोही महानुभावहरुले सम्पर्क गरी बुझाइदिनुहुन हार्दिक अनुरोध गर्दछु ।
Contact number:- 9862594692

26/01/2026
Photos from Shanti Youth Club's post 26/01/2026

शान्ति युवा क्लबको खेलमैदान धमाधम स्तर उन्नति गर्दै

21/01/2026

We are coming guy,s and get ready to the battle👍️👏❤️⚽️🏆️💪

ल हैं त यसपाली पनि...
चौथो डोकेनी कप २०८२
आमन्त्रित पुरुष फुटबल प्रतियोगिता लिएर आउँदै छौं...
धर्मदेवी न पा ४, माम्लिङ, संखुवासभा

प्रत्यक्ष प्रसारण मेरो गन्तव्य

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Kathmandu