कारण वश म परिणाम नहुन सक्छु तिमीले अपनाएको
मनको बेगले भित्र्याए पनि बाहिर परिवेशले छित्र्याएको हुन सक्छ।।
Sarba shrestha
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sarba shrestha, Sport & recreation, Kathmandu.
आतुर त थियो खुशीको तर व्यक्त गर्न मन खोली त्यस्तो दाबेदार कोही भईदिएन।।
भरोशा उठेका छन् आजकल कयौं कुरामा
भन्दै हिड्न थाले छु भयो अब नभए पनि हुन्छ केही कुरा मेरो जिवनको मोडमा।।
यहाँ हैसियतलाई बोलाउने जमानामा छौ साथी
मान्छेलाई बोलाउने जमाना त उहिले नै हो सक्कि सकेको।।
यो जिवन हो सपनाले मात्र हैन हिड्दै जादा आफ्नाले पनि मोडमा कस्तो बनाउछ भन्नेमा फरक पार्छ।।
सबैलाई यहाँ अद्भुत मनपर्छ शुद्ध मन पर्छ तन्दुरुस्त मन पर्छ आफै नभएपनि किनकी चाहेका सधैं हुन्छन् पछिका दिनमा केही नहोस् भनी अन्होनी।।
छन लाई यहाँ नजर झुकाउने कुरा पनि छन्
बोली फुकाउने पनि फरक यो हो कि कुन अवस्थाले कुन दिन कसरी निम्तो दिनेछ त्यहि नै हो हामीलाई त्यहि हो थाहा नहुने ।।
अविश्वासको तालिका बढ्दो छ किनकि दिनहुँ मानिसले आपसी कयौको मन संग झुटो खिल्वाड गर्दै छ।।
कसैलाई न मेरो प्रगति सुनाउनु न मेरो दुर्गति सुनाउनु
चाहान्छु के आफुले आँफैलाई सामान्यतामा चिनाउनु।।
पलभरमै मन अनि कुरा बदल्ने मान्छे संसारको सबैभन्दा घातक हतियार हुन्।।
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Kathmandu