10/01/2023
एलोइले सफा टेम्पो लघु उद्यमीहरूका ड्राइभिङ तालिमको लागि डिजिटल टोकनाइज्ड ऋणहरूबारे एउटा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको थियो।
Aloi hosted an orientation session in which we addressed digital tokenized loans for driving training for Safa Tempo micro-entrepreneurs.
06/01/2023
एलोइ प्राइभेट लिमिटेड र नबिल बैंक लिमिटेडले डिजिटल ग्रीन फाइनान्सिङका लागि सहकार्य गरेका छन् । एलोइ र नबिल बैंकबीचको सहकार्यले एलोइको डिजिटल लोन र रिपेमेन्ट ट्र्याकिङ प्रणाली मार्फत विद्युतीय सवारीका उद्यमीहरूलाई डिजिटल कर्जा सेवा उपलब्ध गराउन खोजेको छ।
Aloi Private Limited and Nabil Bank Limited have joined hands for Digital Green Financing. The collaboration between Aloi and Nabil Bank seeks to provide digital lending services to electric vehicle entrepreneurs through Aloi's digital loan and repayment tracking system.
06/01/2023
एनएमबी बैंक लिमिटेड र एलोइ प्राइभेट लिमिटेडले डिजिटल फाइनान्सिङका लागि साझेदारीको घोषणा गरेका छन्। एलोइ र एनएमबी बैंकबीच भएको सम्झौताले काठमाडौंको विद्युतीय सवारीसाधन बजारबाट सुरु भएको स्वच्छ ऊर्जा र दिगो वित्तियको लागि नवीन समाधानहरू प्रदान गर्न एकअर्काको स्रोत र सीपको लाभ लिने लक्ष्य राखेको छ।
NMB Bank Limited and Aloi Private Limited announce strategic partnerships for Digital Financing. The agreement between Aloi and NMB Bank aims to leverage each other's resources and skills in order to deliver innovative solutions to green and sustainable financing, beginning with the electric vehicle market in Kathmandu.
17/10/2022
Just announced! The Aloi team is grateful to be recognized by Centre for Financial Inclusion (CFI) as part of this year's cohort.
Congratulations to our fellow winners who are also using to make inclusive to everyone.
Learn more about Aloi and meet the rest of the 2022 winners at bit.ly/IF50-2022
17/10/2022
We’re hiring! We are looking for a Field Operations Officer to support us with our exciting project at Aloi. So, if you are looking for a change & are an expert in your field, apply today!
Send your CV to [email protected]
29/09/2022
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँगको भेटमा हामीले माइक्रोबसलाई विधुतिय सवारी साधनमा रुपान्तरण गर्ने साथै ति सवारीहरुको प्रयोग बढाउने सम्बन्धमा विभिन्न विचारहरू छलफल गरेका छौं।
हामी आशावादी छौं कि हाम्रो यो सहकार्य नेपालमा सार्वजनिक यातायात क्षेत्रमा विधुतिय सवारी साधनको प्रयोग बढाउने दिशामा ठूलो कदम हुनेछ।
Our initial meeting with the Federation of Nepalese National Transport Entrepreneurs- FNNTE in regards to the conversion of microbuses to electric cars and replacing those vehicles with EVs was very fruitful. We consider this partnership a significant step toward expanding the usage of EVs in Nepal's public transportation system.
21/09/2022
एलोइ र नेपाल इलेक्ट्रिक भेहिकल चार्जिङ स्टेसन प्रा.लि. बीच सहकार्य गरिदैछ।
नेपाल इलेक्ट्रिक भेहिकल चार्जिङ स्टेसन प्रा.लि. नेपालको सफा टेम्पो उद्योगको अग्रगामी संस्था मध्य पर्दछ। यस संस्थाले सन् १९९५ मा सफा टेम्पोको निर्माण सुरु गरेको थियो र आजसम्म पनि यहि उद्योगमा आफ्नो कार्यहरु गर्दै आउनु भएको छ।
हाम्रो यस सहकार्यले सफा टेम्पो उद्योगका लघु उद्यमीहरूका लागी सहज रुपमा आ-आफ्ना व्यवसाय बढाउनका निमित्त चाहिने सामग्रीहरुको पहुँच दिलाउन र साथसाथै सफा टेम्पो उद्योगलाई आवश्यक जनशक्ति सिर्जना गर्न पनि सहयोग पुग्ने आशा राखेको छ।
Partnership announcement between Aloi and Nepal Electric Vehicle Charging Station Pvt. Ltd.
Nepal Electric Vehicle Charging Station Pvt. Ltd. is one of the pioneers in the Safa Tempo industry. They started manufacturing the Safa Tempo in 1995 and still continuing their work in this industry.
We are collaborating to ensure the micro-entrepreneurs in the Safa Tempo industry get access to affordable financing to upscale their EV businesses.
We believe this partnership will help create manpower required to sustain the Safa Tempo industry.