16/12/2025
Are you all ready for 2nd Lumbini Classic? Athletes from all regions of Nepal are eligible to participate!
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepal Powerlifting Association, Sports Club, Kathmandu.
16/12/2025
Are you all ready for 2nd Lumbini Classic? Athletes from all regions of Nepal are eligible to participate!
16/12/2025
विश्व पावरलिफ्टीङ्ग च्याम्पियनसिप २०२५ का पदक विजेतालाई राष्ट्रिय खेलकुद परिषद (राखेप)ले नगदसहित सम्मान गरेको छ ।
10/12/2025
हालै श्रीलंकाको कोलम्बोमा सम्पन्न विश्व पावरलिफ्टिङ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै पदक विजेता बनेका नेपाली खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले एक समारोहका बीच नगदसहित सम्मान गर्नुभएको छ।
मंसिर १२ देखि १४ गतेसम्म भएको प्रतियोगितामा नेपाली टिमले २६ स्वर्ण, १० रजत र ५ कास्य पदक जित्दै टिम च्याम्पियन बन्ने ऐतिहासिक उपलब्धि हासिल गरेको थियो।
सम्मान कार्यक्रम संघका अध्यक्ष सुन्दर भुषालको अध्यक्षतामा सम्पन्न भएको थियो।
10/12/2025
09/12/2025
Huge shoutout to 🇳🇵
09/12/2025
Shoutout to 🇳🇵
09/12/2025
3 pm, See you there tomorrow @ NSC Auditorium satdobato swimming pool complex 🇳🇵
06/12/2025
Nepal has delivered a truly historic performance at the World Powerlifting Championship 2025 held in Sri Lanka, stunning the global stage with an extraordinary haul of 41 medals — 26 Gold, 10 Silver, and 5 Bronze.
From the opening day itself, Nepali athletes showcased exceptional strength, securing podium finishes through record-breaking lifts and consistent dominance in multiple categories.
Standout athletes Dr. Jitendra Kumar Sah, Laxmi Maharjan, Shukdev Karki, and Bhesh Kumari Aslami led Nepal’s remarkable medal sweep. Additionally, Shukdev Karki and Sharmila Shah earned the prestigious Best Lifter Awards in the men’s and women’s categories, further uplifting Nepal’s global powerlifting reputation.
Their extraordinary determination, power, and world-class performances have elevated national pride, marking this as one of the greatest achievements in the history of Nepali powerlifting.
04/12/2025
🇳🇵 नेपालले विश्व पावरलिफ्टिङ च्याम्पियनसिपमा ऐतिहासिक २६ स्वर्ण जित्यो! 🏆🔥
Colombo, Sri Lanka | World Powerlifting Championship 2025
श्रीलंकाको कोलम्बोमा नोभेम्बर २८–३० सम्म सम्पन्न विश्व पावरलिफ्टिङ च्याम्पियनसिपमा नेपालले ऐतिहासिक विजय हासिल गर्दै २६ स्वर्ण, १० रजत र ५ कास्य सहित कुल ४१ पदक जित्दै सहभागी १२ राष्ट्रमध्ये सबैभन्दा सफल टिम बन्न सफल भयो। 🇳🇵💪
उत्कृष्ट प्रदर्शन गर्दै विश्वका २ सयभन्दा बढी खेलाडीहरूलाई पछि पार्दै नेपालले पावरलिफ्टिङमा आफ्नो दबदबा स्थापित गर्यो।
🏅 स्वर्ण विजेता नेपाली खेलाडीहरू:
जितेन्द्र कुमार साह, रमेश श्रेष्ठ, अर्चना मानन्धर, लक्ष्मी महर्जन, समान मधिकर्मी, कल्पना खत्री, रुवी श्रेष्ठ, निमेष चुकान, पुनम चौधरी, प्रमिला विष्ट, सुकदेव कार्की, भेषकुमारी आस्लामी, आकृत बानियाँ, बिकेश श्रेष्ठ, ज्ञानरत्न शाही, सौगत कर्माचार्य, ओजश चरण जोशी, सुजीत अवाले, सर्मिला शाह, देवकी खड्का, सबिता श्रेष्ठ, मनोज श्रेष्ठ लगायत।
🏆 Special Awards:
🔹 Best Lifter (Men): सुकदेव कार्की — कुल 642 KG (240 KG Squat, 138 KG Bench, 265 KG Deadlift)
🔹 Best Lifter (Women): शर्मिला शाह — कुल 462 KG
🔹 Junior Best Lifter (Women): कल्पना खत्री
🔹 Best Team (Men & Women): नेपाल 🇳🇵
सुकदेव कार्कीका अनुसार—
“यो च्याम्पियनसिपले नेपाललाई ‘Powerlifting Producing Nation’ को रूपमा विश्वमा चिनाउने महत्त्वपूर्ण सन्देश दिएको छ।”
🔥 नेपाल पावरलिफ्टिङ—उदयदेखि शिखरसम्म!