08/06/2025
प्रथम प्रज्ञा स्मृति पुरुष तथा महिला बडिबिल्डिङ च्याम्पियनशिपको ६० के.जी. तौल वर्गमा पाँचौँ स्थान हासिल गर्नुभएकामा Dav Bramhaज्यू लाई हार्दिक बधाई। तपाईंको निरन्तर अभ्यास र प्रतिबद्धता साँच्चिकै प्रेरणादायक छ। आगामी दिनहरूमा अझ प्रगति र सफलता प्राप्त होस् भन्ने शुभकामना व्यक्त गर्दछौं।
💪💪💪💪💪
10/01/2024
19/07/2023
18/07/2023