22/02/2023
यस चुन्देबी क्लब का भाइहरु २०७९ थानकोट गोल्डकप टुनामेन्टमा सहभागी जनाउँदै ।
#चुनदेवी माई कि जय
“Today I will do what other's won't, so tomorrow I will do what others can't.”
22/02/2023
यस चुन्देबी क्लब का भाइहरु २०७९ थानकोट गोल्डकप टुनामेन्टमा सहभागी जनाउँदै ।
#चुनदेवी माई कि जय
29/09/2022
२०७९/६/१२ गते चुन्देबी मन्दिर परिसर मा दिर्घायु रुपले बिजुली बत्ती हाल्ने काम सु समपन्न भएको छ, यस कार्य मा सहयोग गर्नु हुने चुन्देबी खानेपानी संस्था का अध्यक्ष ईश्वर लामा ज्यू लाई हाम्रो क्लव को तर्फबाट हृदयदेखि नै धन्यबाद नमन ब्यक्त गर्न चाहन्छौ । 🙏🇳🇵
26/09/2022
Show some love n support to Our emerging rapper . .
[MAGUS].NAMASKAR Official Music Video.prod by SHIGU NAMASKAR.| official MV. | MAGUS.| Prod by SHIGU.| SONG -NAMASKARwritten and composed by -MAGUSconcept / editing/ by -Bikesh BalamiProd by .-SHIGU ...
20/09/2022
यस चुन्देबी क्लब का साथि भाइहरु २०७९ मातातिर्थ फुटबल टुनामेन्टमा सहभागी जनाउँदै । ⚽ ⚽
09/09/2022
31/08/2022
थानकोट चन्द्रागिरि नगरपालिका वडा नं ४ मा रहेका चुन्देबी सपोर्ट कल्व आधिकारिक रुपमा दर्ता भएको ले सम्पुर्ण सदस्य साथीे तथा दाजु भाई अनि दीदी बहिनि हरुमा सुचना जानकारी गर्दछौं, धन्यबाद, 🙏
27/07/2022
सडक तथा सार्वजनिक स्थलमा निर्माण सामग्री राखे चन्द्रागिरि नगरपालिकाले कारबाही गर्ने - Chandragiri News चन्द्रागिरि नगरपालिकाको आर्थिक ऐन, २०७९ स्थानीय राजपत्रमा दफा ११ जरिवाना अनुसार :“चन्द्रागिरि नगरपालिका क्षेत्...
Keeping tradition and culture alive through generations. . Video courtesy: .
29/08/2021
Chundevi temple cleanliness program.
28/12/2020
Kurdan futsal champion 2077
15/11/2020
Winners