New job nepal

Call Directions Contact the business

New job nepal बालेन सरकार

क्रिश्चियन धर्म मान्ने लियोनल मेस्सी हिन्दू धर्मका भगवानको पाउमा शिर निउराएर श्रद्धा भावले प्रणाम गर्दै।
17/12/2025

क्रिश्चियन धर्म मान्ने लियोनल मेस्सी हिन्दू धर्मका भगवानको पाउमा शिर निउराएर श्रद्धा भावले प्रणाम गर्दै।

23/02/2025

Hi everyone! 🌟 You can support me by sending Stars – they help me earn money to keep making content that you love.

Whenever you see the Stars icon, you can send me Stars.

25/07/2024

आजको भयानक दुर्घटना।

अामा 🙏✍️❤️
28/07/2023

अामा 🙏✍️❤️

जङगलमा एउटा गाई चरिरहेको अबस्थामा केहि पर बाघलाइ देख्यो र डरले त्यो गाई नजिकैको पोखरीमा पस्यो । बाघ पनि त्यस गाइलाइ खानक...
26/07/2023

जङगलमा एउटा गाई चरिरहेको अबस्थामा केहि पर बाघलाइ देख्यो र डरले त्यो गाई नजिकैको पोखरीमा पस्यो । बाघ पनि त्यस गाइलाइ खानको लागि सोही पोखरिमै पस्यो पोखरिमा पानी कम तर हिलो बढी भएकोले दुबै बिस्तारै भासिदै गए तर एक अर्का नजिक नजिक पुगे पनि हल्लन र बाघले गाइलाइ भेटाउने अबस्था थिएन ।सोहि समयमा बाघलाइ गाइले सोध्यो तिम्रो कोहि मालिक छन ? बाघले गज्रदै भन्यो म जङ्गलको राजा हुँ मलाइ किन चाहियो मालिक ? अनि गाइले भन्यो त्यो तिम्रो शक्तिको अहिलेको परिस्थितिमा के काम ? त्यस पछि बाघले गाइलाइ भन्यो तिमी पनि त दलदल हिलोमा फसिरहेका छौ । यो सुनेर गाइले मुस्कुराउदै भन्यो मेरो मालिक जब साँझपख घरमा आउँछ मलाइ नदेखे पछि मालिक अबश्य मलाइ खोज्दै यहाँ लिन आउछ तर तिमिलाइ कस्ले लान्छ ? सांच्चिकै एकैछिनमा मालिक आएर गाइलाइ झिकेर घरतिर लैजान्छ,बाघ रातभरी पोखरिमा नै रहेको कारण बिहान मृत्यु हुन्छ । मान्छेले चाहेर पनि बाघलाइ निकाल्न सक्दैनथ्यो किनकी निकालेमा गाइ र मानिस दुबैलाइ खतरा थियो । त्यसैले म नै सर्बेसर्ब हुँ र मलाई कसैको सहयोग चाहिदैन भन्नुनै अहंकार र घमण्ड हो त्यसैले घमण्डिहरु सबैलाई चेतना भया बाघको जस्तो हालत हुन नपरोस् ।

के तपाई SEE दिएर जागिर खोज्दै हुनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस् हाम्रो कम्पनीले तपाईलाई जागिरका साथसाथै नया...
10/04/2023

के तपाई SEE दिएर जागिर खोज्दै हुनुहुन्छ?

यदि त्यसो हो भने हामीलाई सम्झनुहोस् हाम्रो कम्पनीले तपाईलाई जागिरका साथसाथै नयाँ कुराहरू सिक्नको लागि निःशुल्क तालिमको व्यवस्था गरेको छ।
योग्यता:-SEE/+2 above
तलब: 15000-21000/-
समय:- 10:30-5:30/-
स्थान :- चाबहिल चोक, काठमाडौं
सुविधा:- कम्पनीको नियम अनुसार TA/bonus।
☎️9860101149📲98110170010 नोट: यो कुनै job center होइनआफ्नै कार्यालयको लागि कर्मचारी चाहिएको हुदा, कृपया माथि दिइएको नम्बरमा सम्पर्क गर्नुहोस्!
नोट* योग्य प्रशिक्षकहरूद्वारा तालिमको व्यवस्था

Address

Chabahil
Kathmandu

Telephone

+9779860101149

Website

Alerts

Be the first to know and let us send you an email when New job nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to New job nepal:

Shortcuts

Share