Shiva Tatwa Yogshala

Shiva Tatwa Yogshala

Share

Thamel and Budhanilkantha.

We offer Yoga Teacher Training Courses (200, 300, and 500 hours) certified by Yoga Alliance USA, along with Reiki (all levels), Singing Bowl Therapy (all levels), and healing sessions for physical and mental well-being.

21/02/2026
02/02/2026

𝐄𝐱𝐩𝐥𝐨𝐫𝐞 𝐆𝐥𝐨𝐛𝐚𝐥 𝐘𝐨𝐠𝐚 𝐂𝐚𝐫𝐞𝐞𝐫 𝐎𝐩𝐩𝐨𝐫𝐭𝐮𝐧𝐢𝐭𝐢𝐞𝐬
𝐘𝐨𝐠𝐚 𝐀𝐥𝐥𝐢𝐚𝐧𝐜𝐞 𝐔𝐒𝐀–𝐂𝐞𝐫𝐭𝐢𝐟𝐢𝐞𝐝 𝐘𝐨𝐠𝐚 𝐓𝐞𝐚𝐜𝐡𝐞𝐫 𝐓𝐫𝐚𝐢𝐧𝐢𝐧𝐠.
𝐆𝐫𝐨𝐰 𝐩𝐫𝐨𝐟𝐞𝐬𝐬𝐢𝐨𝐧𝐚𝐥𝐥𝐲. 𝐋𝐢𝐯𝐞 𝐜𝐨𝐧𝐬𝐜𝐢𝐨𝐮𝐬𝐥𝐲. 𝐓𝐞𝐚𝐜𝐡 𝐜𝐨𝐧𝐟𝐢𝐝𝐞𝐧𝐭𝐥𝐲.

𝐖𝐡𝐲 𝐂𝐡𝐨𝐨𝐬𝐞 𝐓𝐡𝐢𝐬 𝐉𝐨𝐮𝐫𝐧𝐞𝐲?
✅ Internationally recognized certification
✅Structured training with real teaching practice
✅ Ancient wisdom with modern application
✅ Ongoing guidance and career support
✅Supportive learning community

𝐂𝐨𝐮𝐫𝐬𝐞𝐬 𝐎𝐟𝐟𝐞𝐫𝐞𝐝 (𝐑𝐞𝐬𝐢𝐝𝐞𝐧𝐭𝐢𝐚𝐥)
✅ 200 Hours (28 Days)
✅ 300 Hours (42 Days)
✅ 500 Hours (70 Days)

𝐘𝐨𝐠𝐚 𝐒𝐭𝐲𝐥𝐞𝐬
✅𝐀𝐬𝐡𝐭𝐚𝐧𝐠𝐚 𝐕𝐢𝐧𝐲𝐚𝐬𝐚 • 𝐒𝐚𝐧𝐚𝐭𝐚𝐧 𝐇𝐚𝐭𝐡𝐚

𝐋𝐨𝐜𝐚𝐭𝐢𝐨𝐧𝐬: Budhanilkantha & Thamel
✅ Reiki Sessions: Every Friday & Saturday

𝟏𝟎𝟎% 𝐒𝐚𝐭𝐢𝐬𝐟𝐚𝐜𝐭𝐢𝐨𝐧 𝐆𝐮𝐚𝐫𝐚𝐧𝐭𝐞𝐞

𝐑𝐞𝐠𝐢𝐬𝐭𝐞𝐫 𝐍𝐨𝐰: 976-7334198
𝐓𝐡𝐚𝐧𝐤 𝐲𝐨𝐮 𝐟𝐨𝐫 𝐜𝐡𝐨𝐨𝐬𝐢𝐧𝐠 𝐮𝐬 𝐭𝐨 𝐬𝐮𝐩𝐩𝐨𝐫𝐭 𝐲𝐨𝐮𝐫 𝐣𝐨𝐮𝐫𝐧𝐞𝐲 𝐭𝐨𝐰𝐚𝐫𝐝 𝐩𝐞𝐫𝐬𝐨𝐧𝐚𝐥 𝐚𝐧𝐝 𝐩𝐫𝐨𝐟𝐞𝐬𝐬𝐢𝐨𝐧𝐚𝐥 𝐠𝐫𝐨𝐰𝐭𝐡.

20/01/2026

५-दिवसीय ‘आन्तरिक रूपान्तरण’ ध्यान शिविर

"शान्त मन, स्वस्थ शरीर र जागरुक जीवनतर्फको एक आत्मिक यात्रा"

✅के तपाईं आफ्नै भित्री शक्तिसँग साक्षात्कार गर्न चाहनुहुन्छ? के मन अशान्त छ? अनिद्रा, तनाव, चिन्ता वा डिप्रेसनले सताइरहेको छ? बुढानिलकण्ठको शान्त र प्राकृतिक काखमा आयोजित यस विशेष ध्यान शिविरमा हामी तपाईंलाई प्रेमपूर्वक आमन्त्रण गर्दछौं।

शिविरका मुख्य विशेषताहरू:

✅विविध ध्यान अभ्यास: ध्यानका विभिन्न प्रविधिहरू सिक्ने र तिनलाई जीवनमा उतार्ने अभ्यास।
✅मानसिक स्वास्थ्य: तनाव, चिन्ता (Anxiety) र डिप्रेसन निवारणका प्रभावकारी उपायहरू।
✅अनिद्राबाट मुक्ति: गहिरो, सहज र प्राकृतिक निद्राको अनुभव गर्ने कला।
✅शारीरिक ऊर्जा: शरीरलाई पुनर्जीवित र सन्तुलित बनाउने योगिक अभ्यास।
✅सत्सङ्ग र कीर्तन: हृदयस्पर्शी सत्सङ्ग, दिव्य संगीत र कीर्तनको आनन्द।
✅जीवन कला: दैनिक समस्यालाई शान्त मनले समाधान गर्ने र ध्यानलाई जीवनशैली बनाउने मार्गदर्शन।

कार्यक्रम विवरण:

✅मिति: २०८२ माघ १३ गतेदेखि १७ गतेसम्म

आगमन: माघ १२ गते बेलुकासम्म (आश्रम प्रवेश)

बिदाइ: माघ १७ गते दिउँसो २:०० बजे

स्थान: बुढानिलकण्ठ, काठमाडौँ

शुल्क र बुकिङ प्रक्रिया:

✅सम्पूर्ण शुल्क: रु. ७,५००/- मात्र

बुकिङका लागि: ई-सेवा (eSewa) नम्बर ९८०३५३८७०४ मा शुल्क पठाउन सक्नुहुनेछ।

✅नोट: रकम पठाएपछि सोही नम्बरको WhatsApp/Viber मा Screen Shot पठाएर आफ्नो सिट सुरक्षित गर्नुहोला।

आवश्यक जानकारी:

✅पोशाक: ध्यानको समयमा मरुन (Maroon) वा सेतो कपडा अनिवार्य छ।

साथमा ल्याउनुपर्ने: न्यानो लुगा (ज्याकेट, टोपी, ट्राउजर), व्यक्तिगत पानीको बोतल र ओढ्ने बाक्लो कम्बल।

आजै आफ्नो स्थान सुरक्षित गर्नुहोस्!

सीमित सहभागीहरू मात्र रहने भएकाले समयमै दर्ता गर्नुहुन अनुरोध गर्दछौं।

थप जानकारीका लागि: ९८६१०४४८१०

स्थान: बुढानिलकण्ठ, काठमाडौँ

शान्त मन, सचेत जीवन र आत्मिक यात्रामा तपाईंलाई हार्दिक स्वागत छ! 🙏🕉️

#ध्यानशिविर #आत्मिकजागरण

07/01/2026

𝐘𝐨𝐠𝐚 & 𝐌𝐞𝐝𝐢𝐭𝐚𝐭𝐢𝐨𝐧 𝐏𝐫𝐨𝐠𝐫𝐚𝐦 𝐟𝐨𝐫 𝐂𝐡𝐢𝐥𝐝𝐫𝐞𝐧 𝐚𝐧𝐝 𝐏𝐚𝐫𝐞𝐧𝐭𝐬
✅Yoga for Body, Mind & Healthy Habits

✅𝐋𝐞𝐚𝐫𝐧 • 𝐏𝐫𝐚𝐜𝐭𝐢𝐜𝐞 • 𝐆𝐫𝐨𝐰 𝐓𝐨𝐠𝐞𝐭𝐡𝐞𝐫

𝐏𝐫𝐨𝐠𝐫𝐚𝐦 𝐅𝐨𝐜𝐮𝐬
🟩Fun and child-friendly yoga practices
🟩Calm mind and emotional balance
🟩Healthy daily habits
🟩Strengthening parent–child bonding

𝟑-𝐃𝐚𝐲 𝐏𝐫𝐨𝐠𝐫𝐚𝐦 𝐇𝐢𝐠𝐡𝐥𝐢𝐠𝐡𝐭𝐬
✅𝐃𝐚𝐲 𝟏: Strong Body and Correct Posture
✅𝐃𝐚𝐲 2: Calm Mind and Emotional Balance
✅𝐃𝐚𝐲 3: Healthy Habits and Positive Lifestyle

𝐏𝐫𝐨𝐠𝐫𝐚𝐦 𝐃𝐞𝐭𝐚𝐢𝐥𝐬
➡️𝐃𝐚𝐭𝐞𝐬: January 12–14, 2026
➡️𝐓𝐢𝐦𝐞: 8:30 AM – 11:30 AM
➡️𝐀𝐠𝐞 𝐆𝐫𝐨𝐮𝐩: 7–15 years (with parents)
➡️𝐈𝐧𝐜𝐥𝐮𝐝𝐞𝐬: Yoga, Meditation, Breakfast & Lunch
✅𝐕𝐞𝐧𝐮𝐞: Shiv Tattva Yog School, Budhanilkantha

📞𝐅𝐨𝐫 𝐑𝐞𝐠𝐢𝐬𝐭𝐫𝐚𝐭𝐢𝐨𝐧: 𝟗𝟖𝟎𝟑𝟓𝟑𝟖𝟕𝟎𝟒

02/12/2025

यो 5 दिन सबैका लागि अत्यन्त परिवर्तनकारी हुनेछन्। यसमा तपाईं गहिराइमा डुबेर शक्तिशाली क्रिया– श्वासका बलियो अभ्यास, ऊर्जा बन्ध र जीवनऊर्जा माथि उठाउने प्रकृयाहरू सिक्नुहुन्छ, जसले प्रत्येक चक्रलाई क्रमशः जागृत गराउँछ।
यी क्रियाहरू चेतनाको दियो बाल्ने चाबी हुन्। एकपटक चेतनाको बीउ भित्र रोपियो भने, तपाईं जीवनलाई झन् उज्यालो रूपमा देख्न थाल्नुहुन्छ—कुरा स्पष्ट बन्छन्, मार्ग स्वाभाविकै खुल्न थाल्छ।

01/12/2025

यो कार्यक्रम सबैका लागि खुला छ, जसले आफ्नो दैनिक जीवनमा शक्तिशाली आध्यात्मिक अभ्यास समावेश गर्न चाहन्छन् र प्राचीन योगिक ज्ञानबाट पूर्ण लाभ लिन चाहन्छन्।

यो साधना ५ दिनको हुनेछ, जसमा तपाईंले यस्तो अभ्यास सिक्नुहुनेछ जसले शरीरलाई शक्तिशाली बनाउँछ, मनलाई स्पष्ट बनाउँछ र भावनालाई सन्तुलनमा ल्याउँछ।

यसमा प्राचीन योगिक अभ्यासहरू समावेश छन् जस्तै:
• नाडी शुद्धि
• महामुद्रा
• प्राण उदय क्रिया
र अन्य प्राचीन क्रिया योगका अभ्यासहरू।

समय: ५ दिनसम्म, दिनको ३ घण्टा,
एक पटक सिकिसकेपछि, तपाईंले यी अभ्यासहरू आफ्नै घरमै गर्न सक्नुहुनेछ र पूर्ण लाभ लिन सक्नुहुनेछ।

सीट सीमित छ।
छिटो नै बुकिङ गर्नुहोस्।
9866559618

27/10/2025

🕉️ नव–विपश्यना (Neo Vipassana) 🕉️

आधुनिक चेतनाको यात्रामा आत्म–अनुभूतिको नयाँ दृष्टिकोण

विपश्यना — बुद्धद्वारा प्रदत्त आत्म–अवलोकनको ध्यान प्रविधि हो।
तर नव–विपश्यना (Neo Vipassana) भने आधुनिक जीवनशैली, मनोविज्ञान, र ऊर्जाको विज्ञानसँग एकीकृत गरिएको नयाँ रूप हो — जहाँ परम्परा र विज्ञानको संगम हुन्छ।

🌿 नव–विपश्यना के हो?

नव–विपश्यना आत्म–अवलोकन र आन्तरिक शुद्धिकरणको आधुनिक ध्यान प्रणाली हो, जसले:
• शरीर, मन र आत्माको गहिरो सम्बन्ध बुझाउँछ
• अवचेतन मनका नकारात्मक भावनाहरूलाई रूपान्तरण गर्छ
• वर्तमान क्षणमा जागृत रहन सिकाउँछ
• आत्म–शान्ति, एकाग्रता र अन्तरिक आनन्दको अनुभव गराउँछ

✨ नव–विपश्यनाका विशेषताहरू:

🪷 श्वास–अवलोकन र ऊर्जा जागरण
🪷 शरीर–स्मृति (Body Awareness) अभ्यास
🪷 मनो–शुद्धि र भावनात्मक सन्तुलन
🪷 साउन्ड हिलिङ, माइन्डफुल मुभमेन्ट र ध्यान संगीत
🪷 आधुनिक चेतना विज्ञानसँग संयोजन

💫 फाइदा (Benefits):
• मानसिक तनाव, भय र अस्थिरता घटाउँछ
• ध्यान, एकाग्रता र आत्म–विश्वास बढाउँछ
• निद्रा सुधार गर्छ र ऊर्जामा सन्तुलन ल्याउँछ
• आत्म–अनुभूति र गहिरो शान्तिको अनुभव

🧘‍♀️ कसले सहभागी हुन सक्छ?

जो कोही व्यक्ति जो आफ्ना विचार, भावना र चेतनालाई गहिरो रूपमा बुझ्न चाहन्छन् —
शुरुआतीदेखि ध्यान साधक, उपचारक, र प्रशिक्षक सबैका लागि उपयुक्त।

📅 कार्यक्रम विवरण:

🗓️ मिति: Karthik 17 to 23
📍 स्थान:Shiva tattva yoga school,Budhanilkantha

“विपश्यना आत्म–साक्षात्कारको बाटो हो — नव–विपश्यना त्यो बाटोलाई आधुनिक चेतनाको प्रकाशले उज्यालो बनाउँछ।”

Want your business to be the top-listed Gym/sports Facility in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Phul Bari Marg Budhanilkantha
Kathmandu

Opening Hours

Monday 05:00 - 19:00
Tuesday 05:00 - 19:00
Wednesday 05:00 - 19:00
Thursday 05:00 - 19:00
Friday 05:00 - 19:00
Saturday 05:00 - 14:00
Sunday 05:00 - 19:00