03/09/2026
१४ दिने सापेक्षिक शक्ति सूचक (RSI) हाल ३१.४३ को विन्दुमा रहेको छ। अघिल्ला दिनहरूमा २० को विन्दु नजिक (अत्यधिक बिक्री भएको वा Oversold Zone) पुगेको आरएसआई अहिले मोडिएर माथितिर जान खोजेको देखिन्छ। यसले बजारमा 'टेक्निकल बाउन्स' (Technical Bounce) को सम्भावना जीवित रहेको र बिक्री चाप घट्दै गएको पुष्टि गर्छ।
02/09/2026
नेप्सेमा बुलिस संकेत! १५ अंकले सुधार, कारोबार रकम बढ्यो बाढीले जलविद्युत् क्षेत्रमा ठूलो क्षति
LINK IN COMMENT
31/08/2026
बाढीले सेयर बजार तहसनहस: बैंकका भल्ट नै बगे, रसुवागढी बन्यो नेप्सेकै सस्तो सेयर ! NEPSE Update
LINK IN COMMENT
27/08/2026
प्यानिक सेल छैन, तर नेप्से लगातार घट्दै! अब लगानीकर्ताले के गर्ने? || NepseTrading
26/08/2026
रसुवाको बाढीले जलविद्युत् तहसनहस! सेयर बजारमा अब के हुन्छ? | Hydropower Stocks Alert